नेपाली

पाठ बाह्रौ

criPublished: 2014-01-28 10:42:39
Share
Share this with Close
Messenger Pinterest LinkedIn

चाई ट् अर ठ् हाई श ताई चौ?

छिंग वन, शी शौ चेन चाई ना अर?

छिंग कै वो चि ट्रांग छान चिन ट्।

वर्षाः खाना खाँदा समय छिटै बितेको भान हुन्छ। आज र आउने पाठमा हामी खाना खाने विषयबारे केही चर्चा गर्नेछौं।

कमलः अँ, चिनियाँ भाषामा "तपाईंका साथी के खान मन पराउनु हुन्छ" भन्ने वाक्यलाई चिनियाँ भाषामा कसरी भन्ने?

वर्षाः तपाईं "नि श्यांग ठ् शन मो?" भन्न सक्नुहुन्छ।

कमलः नि श्यांग ठ् शन मो?

वर्षाः "नि"भनेको तिमी वा तपाईं।

वर्षाः "श्यांग"को अर्थ गर्नखोज्नु वा इच्छुक रहनु हो।

कमलः श्यांग ।

वर्षाः "ठ्" भनेको खानु।

वर्षाः "शन मो"को अर्थ के भन्ने हो।

कमलः शन मो।

वर्षाः नि श्यांग ठ् शन मो?

कः नि श्यांग ठ् शन मो?

कमलः माथिको वार्तालापमा उक्त पुरुषले के कुरा खानखोजेका छन?

वर्षाः उनले वो श्यांग याउ यि क हान पाउ, हाई यौ यि पै हुंग ठ्रा भनेका छन। यसको अर्थ नेपालीमा म एउटा हाम्वर्गर र एक गिलास कालो चिया चाहन्छु भन्ने हो।

वर्षाः यो वाक्य अलि लामो छ। म त्यसलाई टुक्रा-टुक्रा पारेर व्याख्या गर्छु। "वो याउ" भनेको मलाई चाहिन्छ।

कमलः वो याउ।

वर्षाः "यि क" भनेको एउटा।

कमलः यि क।

वर्षाः "हान पाउ"को अर्थ हाम्वर्गर हो।

कमलः हान पाउ।

वर्षाः मलाई एउटा हाम्वर्गर चाहिन्छ भन्ने वाक्यलाई चिनियाँ भाषामा "वो याउ यि क हान पाउ" भनिन्छ।

कमलः वो याउ यि क हान पाउ।

वर्षाः "हाई"को अर्थ अझ हो।

कमलः हाई।

वर्षाः "यौ" भनेको छ हो।

कमलः यौ।

वर्षाः "यि पै"को अर्थ एक गिलास हो।

कमलः यि पै।

वर्षाः हुंग ठ्रा, कालो चिया।

कमलः हुंग ठ्रा।

वर्षाः हाई यौ यि पै हुंग ठ्रा। मलाई एउटा कालो चिया पनि चाहिन्छ।

कमलः हाई यौ यि पै हुंग ठ्रा।

वर्षाः मलाई एउटा हाम्वर्गर चाहिन्छ र एउटा कालो चिया पनि चाहिन्छ। वो श्यांग याउ यि क हान पाउ, हाई यौ यि पै हुंग ठ्रा।

首页上一页1234全文 4 下一页

Share this story on

Messenger Pinterest LinkedIn