नेपाली

पाठ छब्बीस

criPublished: 2014-01-28 14:05:59
Share
Share this with Close
Messenger Pinterest LinkedIn

वर्षाः तपाईंले यसरी भन्नुभएकोमा मलाई बडो खुशी लागेको छ। अब हामी आजका महत्वपूर्ण वाक्यहरु दोहर्‍याएर सिकौं।

"ट्र ठ्र ताउ तोंग फाँग श्याओ छ्यु मा?", "यो बस तोंग फाँग आबास क्षेत्र पुग्छ?"

कमलः ट्र ठ्र ताउ तोंग फाँग श्याओ छ्यु मा?

वर्षाः "माई यी ट्राँग फ्याओ"।, "म एउटा टिकट किन्नचचाहन्छु।"

कमलः माई यी ट्राँग फ्याओ।

वर्षाः "फ्याओ", "टिकट"।

कमलः फ्याओ।

वर्षाः "ताउ ल छिंग नी काउ सु वो"।, "कृपया, स्टेशन पुगेपछि मलाई भनिदिनुहोला"।

कमलः ताउ ल छिंग नी काउ सु वो।

वर्षाः "काउ सु वो", "मलाई भनिदिनु"।

कमलः काउ सु वो।

वर्षाः "चाई ना अर व्हान् ठ्र?", "मैले कहाँ बस फेर्ने?"

कमलः चाई ना अर व्हान् ठ्र?

वर्षाः "व्हान् ठ्र"।

कमलः व्हान् ठ्र।

वर्षाः अब आजका सबै वार्तालाप सुनौं।

वार्तालाप एक

कः ट्र ठ्र ताउ तोंग फाँग श्याओ छ्यु मा?

खः ताउ। निंग शाँग ठ्र पा।

वार्तालाप दुइ

कः माई यी ट्राँग फ्याओ।

खः ल्याँग ख्वाई छेन।

वार्तालाप तीन

कः ताउ ल छिंग नी काउ सु वो।

खः हाउ त।

वार्तालाप चार

कः ट्र ठ्र पु ताउ तोंग फाँग श्याओ छ्यु। निंग तै व्हान् ठ्र।

खः चाई ना अर व्हान् ठ्र?

कः श्या यी ट्रान व्हान याओ लिंग याओ लु।

कमलः आजका सबै वार्तालाप हामीले सुन्यौं। तपाईंहरुले सम्झिराख्नु होला है। अब सुनौं- चिनियाँ संस्कृतिका एक झलक।

अरुलाई ख्याल विचार पुर्‍याउने

चिनियाँहरु अरुलाई सहयोग गर्न मन पराउँछन। वृद्ध-वृद्धाहरुको सम्मान गर्नु, वाल-वालिकालाई माया गर्नु र अरुलाई मद्दत गर्नु आदि कुरा चिनियाँहरुका लागि आनन्द लिने प्रशंसा कमाउने माध्यम ठानिन्छ। कार्यालयमा सहकर्मीहरुबीच कसैलाई अप्ठ्यारो परेको देखेमा अरुहरु अघिसरा भएर उनलाई सुझाव दिन्छन् र सहयोग गर्छन्। छिमेकीहरु बीच पनि कसैका पनि छोरा-छोरी विद्यालयबाट घर फर्केपछि, उनका अभिभावक अझै नफर्केका भए छिमेकीहरु उनिहरुलाई आफ्‍नो घरमा बसेर गृह कार्य गर्न र खाना खान बोलाउँछन।

首页上一页12345全文 5 下一页

Share this story on

Messenger Pinterest LinkedIn