नेपाली

पाठ छब्बीस

criPublished: 2014-01-28 14:05:59
Share
Share this with Close
Messenger Pinterest LinkedIn

बस चढ्ने

वर्षाः सबैलाई नमस्कार। "दैनिक जीवनको चिनियाँ भाषा" कार्यक्रममा तपाईंहरुलाई स्वागत। म यस कार्यक्रमकी सञ्चालिका वर्षा।

कमलः नमस्कार सबैलाई। म कमल लम्साल। वर्षाजी, मलाई चिनियाँ भाषामा बाटो कसरी सोध्ने भन्ने विषयबारे सिकाइदिनुभएकोमा तपाईंलाई धेरै धन्यवाद छ। यो साँच्चिकै काम लाग्दो कुरा हो। अब म घर फर्कने बाटो पत्ता लगाउनसक्ने भएँ। हुन त मैले अधिकांश वाक्य सम्झेको छु, तर पनि मलाई फेरि दोहर्‍याएर सिक्न मन लागेको छ।

वर्षाः हस्, हामी शुरु गरौं। "छिंग वन ती थे ट्रान चाई ना ली?"

कमलः छिंग वन ती थे ट्रान चाई ना ली?

वर्षाः "छिंग वन", "कृपया भनिदिनुहुन्छ कि"।

कमलः छिंग वन।

वर्षाः "ती थे ट्रान", "भूमिगत रेल्ले स्टेशन"।

कमलः ती थे ट्रान।

वर्षाः " चाई ना ली", "कहाँ"।

कमलः चाई ना ली।

वर्षाः "छिंग वन ती थे ट्रान चाई ना ली?",

कमलः "छिंग वन ती थे ट्रान चाई ना ली?", "भूमिगत रेल्वे स्टेशन कहाँ पर्छ, कृपया भनिदिनुहुन्छ कि?"

कमलः "यहाँदेखि कति टाढा छ?" भन्नुपर्दा चिनियाँ भाषामा कसरी भन्ने?

वर्षाः ली ट्र तो युआन न?

कमलः ली ट्र तो युआन न

वर्षाः "तो युआन", "कति टाढा"।

कमलः तो युआन। "म त्यहाँ जान कुन बस चढ्नुपर्छ?" लाई चिनियाँ भाषामा कसरी भन्नुभपर्छ?

वर्षाः वो यिंग काई चो शन मो ठ्र छ्यु?

कमलः वो यिंग काई चो शन मो ठ्र छ्यु?

वर्षाः " यिंग काई", "पर्छ"।

कमलः यिंग काई।

कमलः "तपाईं बस चढ्न सडकको उतापट्टि जानुपर्छ।" भन्ने वाक्यलाई चिनियाँ भाषामा कसरी भन्नुपर्छ?

वर्षाः निंग तै छ्यु मा लु त्वै मेन चो ठ्र।

कमलः निंग तै छ्यु मा लु त्वै मेन चो ठ्र।

वर्षाः "मा लु त्वै मेन", " सडकको उतापट्टि"।

कमलः मा लु त्वै मेन।

वर्षाः अब आजको पूरा वार्तालाप सुनौं-

पूरा वार्तालाप

कः छिंग वन ती थे ट्रान चाई ना ली?

खः यी ट् वाँग छेन चौ, चाई छेन पेन त लु खौ वाँग चो क्वाई।

1234...全文 5 下一页

Share this story on

Messenger Pinterest LinkedIn