नेपाली

पाठ छब्बीस

criPublished: 2014-01-28 14:05:59
Share
Share this with Close
Messenger Pinterest LinkedIn

कः ली ट्र तो युआन नी?

खः पु थाई युआन, ता काई चौ ऊ फन ट्रोन च्यौ ताउ ल।

कः वो यिंग काई चो शन मो ठ्र छ्यु?

खः निंग तै छ्यु मा लु त्वै मेन चो ठ्र।

कः वो मिंग पाई ल, शे शे।

कमलः अघिल्लो पाठको पुनरावलोकन यत्ति नै। अब आजका मुख्य विषयहरुतिर लागौं।

आजका मुख्य विषय

ट्र ठ्र ताउ तोंग फाँग श्याओ छ्यु मा?

माई यी ट्राँग फ्याओ।

ताउ ल छिंग नी काउ सु वो।

चाई ना अर व्हान् ठ्र?

कमलः अँ, वर्षाजी, मेरा एकजना असल साथी तोंग फाँग नामक आबास क्षेत्रमा बस्नुहुन्छ। यस शनिवारका दिन उहाँले मलाई आफ्नो घर आउन भन्नुभएको छ। चिनियाँ भाषामा "यो बस तोंग फाँग आबास क्षेत्र पुग्छ?" भनेर चिनियाँ भाषामा कसरी भन्नुपर्छ तपाईं मलाई सिकाइदिनुहुन्छ कि?

वर्षाः ट्र ठ्र ताउ तोंग फाँग श्याओ छ्यु मा?

वर्षाः "ट्र", "यो वा यही"।

कमलः ट्र।

वर्षाः "ठ्र", " बस वा गाडी"।

वर्षाः "ताउ", " पुग्नु"।

वर्षाः "तोंग फाँग" ," पूर्व"।

कमलः तोंग फाँग।

वर्षाः "श्याओ छ्यु", "सामुदायिक क्षेत्र वा आबास क्षेत्र"।

कमलः श्याओ छ्यु।

वर्षाः "मा?"

कमलः मा?

वर्षाः "ट्र ठ्र ताउ तोंग फाँग श्याओ छ्यु मा?",

कमलः "ट्र ठ्र ताउ तोंग फाँग श्याओ छ्यु मा?", "यो बस तोंग फाँग आबास क्षेत्र पुग्छ?"

वर्षाः "ट्र ठ्र", "यो बस"।

कमलः ट्र ठ्र।

वर्षाः "तोंग फाँग श्याओ छ्यु", "तोंग फांग आबास क्षेत्र"।

कमलः तोंग फाँग श्याओ छ्यु।

वर्षाः "ट्र ठ्र ताउ तोंग फाँग श्याओ छ्यु मा?", "यो बस तोंग फाँग आबास क्षेत्रमा पुग्छ? "

कमलः अहिले अधिकांश पैचिंगबासीहरु सार्वजनिक बस चढ्दा कार्डको प्रयोग गर्छन्। यसो गर्दा न्यूनतम चालीस प्रतिशत छूट पाइन्छ। तर अहिले मसँग बस कार्ड छैन, त्यसैले गाडी चढिसकेपछि टिकट किन्नुपर्छ। "म एउटा टिकट किन्नचाहन्छु।" लाई चिनियाँ भाषामा कसरी भन्नुपर्छ?

वर्षाः यो धेरै सजिलो छ। तपाईं यसरी भन्न सक्नुहुन्छ- माई यी ट्राँग फ्याओ।

首页上一页12345全文 5 下一页

Share this story on

Messenger Pinterest LinkedIn