नेपाली

पाठ छब्बीस

criPublished: 2014-01-28 14:05:59
Share
Share this with Close
Messenger Pinterest LinkedIn

वर्षाः "माई", "किन्नु"।

वर्षाः "यी", "एक"।

कमलः यी।

वर्षाः "ट्राँग", यो संख्या बुझाइने शब्द हो।

कमलः ट्राँग।

वर्षाः माई यी ट्राँग फ्याओ।

कमलः "माई यी ट्राँग फ्याओ"। "म एउटा टिकट किन्छु।"

वर्षाः "किन्नु", "माई"।

कमलः माई।

वर्षाः "यी ट्राँग", "एउटा"।

कमलः यी ट्राँग।

वर्षाः "माई यी ट्राँग फ्याओ"।, "म एउटा टिकट किन्छु।"

कमलः मेरो अझै एउटा प्रश्न छ, म बस कन्डक्टरसँग मेरो गन्तव्य पुगेपछि मलाई भनिदिन अनुरोध गर्नचाहन्छु। चिनियाँ भाषामा कसरी भन्ने?

वर्षाः "ताउ ल छिंग नी काउ सु वो"।, "कृपया, स्टेशन पुगेपछि मलाई भनिदिनुहोस्"।

वर्षाः "ताउ", "पुग्नु"।

कमलः ताउ।

वर्षाः "ल" , कृयाको पछाडि लाग्ने शब्द हो। यसले भूतकालको अर्थ बुझाउँछ।

कमलः ल।

वर्षाः "छिंग", " कृपया"।

कमलः छिंग।

वर्षाः "नी", "तिमी"।

कमलः नी।

वर्षाः "काउ सु", "भनिदिनु"।

कमलः काउ सु।

वर्षाः "वो", "म"।

कमलः वो।

वर्षाः संगैः ताउ ल छिंग नी काउ सु वो।

कमलः "ताउ ल छिंग नी काउ सु वो"।, "कृपया, स्टेशन पुगेपछि मलाई भनिदिनुहोस्"।

कमलः तर यदि मैले तोंग फाँग आबास क्षेत्रमा सीधै नपुग्ने बस चढेर फेरि अर्को बस फेर्नुपर्ने हो भने कसरी सोध्ने नि? "मैले कहाँ अर्को बस चढ्नुपर्छ?"

वर्षाः चिन्ता नलिनुहोस्। तपाईं कन्डक्टरसँग सोध्नसक्नुहुन्छ- चाई ना अर व्हान् ठ्र?

कमलः चाई ना व्हान् ठ्र?

वर्षाः "चाई", "मा"।

कमलः चाई।

वर्षाः "ना अर", "कहाँ"।

कमलः ना अर

वर्षाः "व्हान्", "फेर्नु"।

कमलः व्हान।

वर्षाः "ठ्र" , "बस वा गाडी"।

कमलः ठ्र।

कमलः "चाई ना अर व्हान् ठ्र?", "अर्को बस कहाँ चढ्ने?"

वर्षाः "चाई ना", "कहाँ"।

कमलः चाई ना।

वर्षाः "व्हान् ठ्र", "बस फेर्नु"।

वर्षाः चाई ना अर व्हान् ठ्र?

कमलः "चाई ना अर व्हान् ठ्र?", "कहाँ अर्को बस चढ्ने?"

कमलः धन्यवाद। आजको कक्षाबाट मैले धेरै उपयोगी वाक्यहरु सिकें। अर्को पटक फेरि बस चढ्दा मलाई अवश्य सजिलो हुनेछ।

首页上一页12345全文 5 下一页

Share this story on

Messenger Pinterest LinkedIn