नेपाली

पाठ सत्ताइस

criPublished: 2014-01-28 14:06:28
Share
Share this with Close
Messenger Pinterest LinkedIn

वर्षाः "चौ", "जानु"।

कमलः चौ।

वर्षाः "मा" भाववाचक सहायक शब्द हो। त्यसले प्रश्न सोधेको अर्थ दिन्छ।

कमलः मा।

वर्षाः ट् ताउ चन् मो चौ मा?

कमलः "ट् ताउ चन् मो चौ मा?" "त्यहाँ कसरी जाने, थाहा छ?"

कमलः चालकले एकदमै छिटो गाडी चलाएकोले मलाई डर लाग्यो। म उनलाई अलि विस्तारै हाँक्नलगाउन चाहन्छु। चिनियाँ भाषामा यसलाई कसरी भन्नुपर्छ?

वर्षाः "छिंग", "कृपया"।

कमलः छिंग।

वर्षाः "निंग" मानबोधक शब्द हो।

कमलः निंग।

वर्षाः "खाई", "हाँक्नु"।

कमलः खाई।

वर्षाः "मान्", "विस्तारै वा ढीलो"।

कमलः मान।

वर्षाः "तिअर", "अलिकति"।

कमलः तिअर।

वर्षाः छिंग निंग खाई मान तिअर।

कमलः छिंग निंग खाई मान तिअर।

कमलः ठीक। बल्ल केन्द्रीय अस्पताल पुगियो। म उनलाई ढोकाअगाडि रोक्नलगाउन चाहन्छु।

वर्षाः त्यसो भए तपाईं यसरी भन्नसक्नुहुन्छ- च्यौ थिंग चाई मन खौ पा।

वर्षाः "च्यौ", "ठ्याक्कै"।

कमलः च्यौ।

वर्षाः "थिंग", "रोक्नु"।

कमलः थिंग।

वर्षाः "चाई", "मा"।

कमलः चाई।

वर्षाः "मन खौ", "ढोकाअगाडि"।

कमलः मन खौ।

वर्षाः "पा" भाववाचक सहायक शब्द हो, जुन वाक्यको अन्त्यमा छ जसले सुझाव वा मागको अर्थ दिन्छ।

कमलः पा।

वर्षाः च्यौ थिंग चाई मन खौ पा।

कमलः च्यौ थिंग चाई मन खौ पा।

वर्षाः अब हामी पूरा वार्तालाप सुनौं-

वार्तालाप एक

कः छिंग सोंग वो छ्यु ट्रोंग शिन यी युआन। ट् ताउ चन् मो चौ मा?

खः ताँग रान् ल, वो श् लाउ श् ची ल।

वार्तालाप दुइ

कः श् फु, छिंग निंग खाई मान तिअर।

खः थाइ ख्वाई ल श् पा, हाउ त।

वार्तालाप तीन

कः च्यौ थिंग चाई मन खौ पा।

खः हाउ।

कः वो ट् यौ यी पाई त।

खः ट्राउ निंग अर श्।

कमलः भर्खरै हामीले पूरा वार्तालाप सुनायौं। तपाईंहरुले बुझिसक्नुभयो होला भन्ने हाम्रो आशा छ। अब हामी "चिनियाँ संस्कृतिका एक झलक"तिर लागौं।

首页上一页1234全文 4 下一页

Share this story on

Messenger Pinterest LinkedIn