नेपाली

पाठ चौंसट्ठी

criPublished: 2014-01-28 14:37:39
Share
Share this with Close
Messenger Pinterest LinkedIn

वार्तालाप दुइ

कः यौ चे शो युआन मा?

खः यौ। मै पान श्याउ श यी छ्।

वार्तालाप तीन

कः च्वै चिन हाइ यौ शन मो शिन ट्रान लान?

खः निन ख यी लिउ लान वो मन पाउ क्वान त वाङ ट्रान।

वर्षाः अब चिनियाँ संस्कृतिबारे केही जानकारी।

दयारामः चीनमा थरी-थरीका संग्रहालयको कूल संख्या दुइ हजार तीन सय छ। सन् 1905मा चीनका प्रसिद्ध व्यवसायी तथा शिक्षक चाङ च्यानले चीनमा पहिलो संग्रहालय—नान थुङ संग्रहालय स्थापना गर्नुभएको थियो। त्यति बेलादेखि यता, चीनका संग्रहालयहरुले सयौं वर्षसम्मको विकास गरेकोछ। पैचिङ्गमा मात्रै संग्रहालयको कूल संख्या एक सय चालिस जति छ र विश्वका ठूला शहरहरुमध्ये पैचिङ्गको संग्रहालयको संख्या अग्र स्थानमा पुगेको छ। सन् 2008 अर्थात चालू वर्षदेखि हालसम्म पैचिङ्गमा दर्शकहरुकालागि जम्मा गरी तेंतीस वटा संग्रहालय निःशुल्क रुपमा खुला भएका छन्।

वर्षाः श्रोता-मित्रहरु आजको पाठ यहीं पूरा हुन्छ। अन्तमा तपाईलाई एउटा सानो प्रश्नः "यहाँ फोटो खिच्न पाइन्छ?" भन्ने वाक्यलाई चिनियाँ भाषामा कसरी भन्ने?

दयाराम: यस प्रश्नको उत्तर तपाईं हाम्रो ठेगाना Nepali service, CRI-6,China Radio International, P.O. Box 4216,Beijing.P.R. China वा सी.आर.आई.पोष्ट नँ.-405 काठमाडौं नेपालमा पठाउन सक्नुहुन्छ।

वर्षाः हाम्रो कार्यक्रम फेरि सुन्नका लागि https://nepal.cri.cn मा लग गर्नुहोला। कार्यक्रमको बारेमा अरु बढी थाहा पाउनका लागि हाम्रो वेभ-साइट हेर्नुहोस्। नमस्कार म वर्षाको, चाई चेन।

दयारामः म दयारामको पनि नमस्कार। चाई चेन।

首页上一页1234 4

Share this story on

Messenger Pinterest LinkedIn