नेपाली

पाठ चौंसट्ठी

criPublished: 2014-01-28 14:37:39
Share
Share this with Close
Messenger Pinterest LinkedIn

कः वो छिङ नि छ्यु खान चिङ च्यु।

खः ट्रन त मा? थाइ हाउ ल। वो हाइ मै खान को चिङ च्यु न।

कः यौ मै यौ च मु? वो फा थीङ पु तुङ।

खः पु ह्वी यौ वन थी त।

कः "येन ठ्रु च्यौ याउ खाइ श् ल"।, चान मन पा शौ ची कुआन ल पा।

खः हाउ त।

कः चिन थेन त येन युआन तौ फै ठ्रांग यौ मिङ!

वार्तालाप चार

कः तो फ्याउ ल्याङ त लेन फु।

खः थाइ पाङ ल!

दयारामः गत पाठमा सिकेका विषय आजलाई यत्ति नै। अब हामी आजका मुख्य वाक्यतर्फ लागौं।

आजका मुख्य वाक्यहरु यस प्रकार छनः

ट्र अर ख यी फाइ ट्राउ मा?

छिङ पु याउ श योङ शान व्कांग तङ।

यौ चे शो युआन मा?

च्वै चिन हाइ यौ शन मो शिन ट्रान लान?

दयारामः गत मार्चदेखियता, पैचिङ्गमा रहेका धेरै संग्रहालय दर्शकहरुका लागि निःशुल्क रुपमा खुला गरिँदै आएका छन्। ती संग्रहालयमा हेर्न जाने मेरो विचार छ। वर्षा जी, यससम्बन्धी सहयोगी शब्दहरु तथा सम्बन्धित वाक्यहरु मलाई सिकाइदिनुहुन्छ कि?

बर्षाः भइहाल्छ नि। ती संग्रहालय गएर फोटो खिच्नुहोला। यसै कारणले सर्वप्रथम चिनियाँमा 'यहाँ फोटो खिच्न पाइन्छ?' भन्ने वाक्य सिकाउँछु।

दयारामः हवस्।

बर्षाः ट्र अर ख यी फाइ ट्राउ मा?

बर्षाः ट्र अर, यहाँ।

दयारामः ट्र अर ।

बर्षाः ख यी, हुन्छ।

दयारामः ख यी।

बर्षाः फाइ ट्राउ, फोटो खिच्नु।

दयारामःफाइ ट्राउ ।

बर्षाः "मा", प्रश्न भएको वाक्यमा मनको स्थितिलाई देखाइने भूमिका खेल्ने शब्द।

दयारामः मा।

बर्षाः 'यहाँ फोटो खिच्न पाइन्छ?'लाई कसरी भन्ने, दयाराम जी?

दयारामः ट्र अर ख यी फाइ ट्राउ मा?

बर्षाः ठीक! अब तलको वार्तालाप सुन्नुहोस्-

दयारामः बर्षा ज्यू, भरखरै सुनेको उत्तरको अर्थ के हो त? मैले 'ख यी' मात्र बुझेको छु। "ख यी" भनेको "हुन्छ" हो। अरु बाँकी शव्दहरुको अर्थ के हो नि?

बर्षाः म एकेक शब्दको ब्याख्या गर्छु। "छिङ पु याउ श योङ शान व्काँग तङ"।, फ्ल्याश ननिकालिदिनुहोला।

首页上一页1234全文 4 下一页

Share this story on

Messenger Pinterest LinkedIn