नेपाली

पाठ चौंसट्ठी

criPublished: 2014-01-28 14:37:39
Share
Share this with Close
Messenger Pinterest LinkedIn

संग्रहालय भ्रमण

वर्षाः श्रोताहरु नमस्कार। दैनिक जीवनको चिनियाँ भाषा नियमित कार्यक्रमबाट म वर्षाको।

दयारामः नमस्कार। म आजको उद्‍घोषक दयाराम दाहाल।

बर्षाः गएको पाठमा हामीले पैचिङ्ग ओपेरा हेरेको बारेमा चर्चा गर्‍यौं। अब हामी गत पाठका मुख्य वाक्य पुनः एक पटक दोहर्‍याएर सिकौं। "वो छिङ नि छ्यु खान चिङ च्यु"।, म तिमीलाई पैचिङ्ग ओपेरा हेर्न निमन्त्रणा दिन्छु।

दयारामः वो छिङ नि छ्यु खान चिङ च्यु।

बर्षाः वो छिङ नि, म तिमीलाई निमन्त्रणा गर्छु।

दयारामः वो छिङ नि।

बर्षाः छ्यु खान चिङ च्यु, पैचिङ्ग ओपेरा हेर्न जानु।

दयारामः छ्यु खान चिङ च्यु।

बर्षाः वो छिङ नि छ्यु खान चिङ च्यु।

दयारामः "वो छिङ नि छ्यु खान चिङ च्यु"।, म तिमीलाई पैचिङ्ग ओपेरा हेर्न निमन्त्रणा गर्छु।

बर्षाः यौ मै यौ च मु?

दयारामः यौ मै यौ च मु? अक्षर लेखिएको भिडियो छ कि छैन?

बर्षाः यौ मै यौ? छ कि छैन?

दयारामः यौ मै यौ?

बर्षाः च मु, अक्षर ।

दयारामः च मु।

बर्षाः यौ मै यौ च मु? अक्षर लेखिएको भिडियो छ कि छैन?

दयारामः यौ मै यौ च मु?

बर्षाः चान मन, हामी।

दयारामः चान मन।

बर्षाः "पा शौ ची कुआन ल पा"।, मोबाइल फोन बन्द गरौं।

दयारामः पा शौ ची कुआन ल पा।

बर्षाः "चान मन पा शौ ची कुआन ल पा"।, मोबाइल फोन बन्द गरौं।

दयारामः चान मन पा शौ ची कुआन ल पा।

बर्षाः तो फ्याउ ल्याङ त लेन फु!

दयारामः "तो फ्याउ ल्याङ त लेन फु!" ती अनुहारका प्रतिरुप कति सुन्दर!

बर्षाः तो फ्याउ ल्याङ त, कति सुन्दर।

दयारामः तो फ्याउ ल्याङ त।

बर्षाः "लेन फु"।, पैचिङ्ग ओपेरामा रङ्गीचङ्गी बुट्टा भरिएको अनुहार।

दयारामः लेन फु।

बर्षाः "तो फ्याउ ल्याङ त लेन फु!", ती अनुहारको प्रतिरुप कति सुन्दर!

दयारामः तो फ्याउ ल्याङ त लेन फु!

बर्षाः अब हामी गएको पाठका सम्पूर्ण वार्तालाप सुनौं।

1234全文 4 下一页

Share this story on

Messenger Pinterest LinkedIn