नेपाली

पाठ चौंसट्ठी

criPublished: 2014-01-28 14:37:39
Share
Share this with Close
Messenger Pinterest LinkedIn

दयारामः छिङ पु याउ श योङ शान व्काँग तङ।

बर्षाः छिङ, हामीले सिकेका छौं- "छिङ" भनेको प्लिस।

दयारामः छिङ।

बर्षाः पु याउ, नगर्नु।

दयारामः पु याउ।

बर्षाः श योङ, प्रयोग गर्नु।

दयारामः श योङ।

बर्षाः शान क्वाँग तङ, फ्लास।

दयारामः शान क्वाँग तङ।

बर्षाः छिङ पु याउ श योङ शान क्वाँग तङ।

दयारामः "छिङ पु याउ श योङ शान क्वाँग तङ"।, फ्ल्याश ननिकालि दिनुहोला। अब तलको वार्तालाप सुन्नुहोस।

बर्षाः अनि दर्शकहरुले संग्रहालयको निरीक्षण गर्दा गाइडहरुले सम्बन्धित पृष्ठभूमि तथा विषयको ब्याख्या गरेमा झन रमाइलो हुन्छ। "गाइड छ कि" भन्ने प्रश्न सोध्दाखेरी तपाईंले यसरी भन्नुपर्छ- "यौ चे शो युआन मा?" यहाँ गाइड छ कि?

दयारामः यौ चे शो युआन मा?

बर्षाः यौ, छ।

बर्षाः चे शो युआन, गाइड।

दयारामः चे शो युआन।

बर्षाः यौ चे शो युआन मा?

दयारामः "यौ चे शो युआन मा?" गाइड छ कि? अब आजको दोस्रो वार्तालाप सुन्नुहोस्-

दयारामः वर्षाज्यू, मसँग अर्को प्रश्न छः "आजकाल अरु के के नयाँ प्रदर्शनी छ कि?" भन्ने कुरा सोध्दा कसरी भन्ने?

बर्षाः सजिलो छ नि। च्वै चिन हाइ यौ शन मो शिन ट्रान लान?

दयारामः च्वै चिन हाइ यौ शन मो शिन ट्रान लान?

बर्षाः हजुर। च्वै चिन, आजकाल।

दयारामः च्वै चिन।

बर्षाः हाइ, अरु पनि।

दयारामः हाइ।

बर्षाः यौ। छ।

दयारामः यौ।

बर्षाः शन मो, के।

दयारामः शन मो ।

बर्षाः शिन, नयाँ।

दयारामः शिन ।

बर्षाः ट्रान लान, प्रदर्शनी।

दयारामः ट्रान लान ।

बर्षाः च्वै चिन हाइ यौ शन मो शिन ट्रान लान?

दयारामः "च्वै चिन हाइ यौ शन मो शिन ट्रान लान?" "आजकाल अरु केके नयाँ प्रदर्शनी छन कि?" अब आजको तेस्रो वार्तालाप सुन्नुहोस्।

बर्षाः अब हामी आजका पूरै वार्तालाप सुन्नुहोस्

वार्तालाप एक

कः ट्र अर ख यी फाइ ट्राउ मा?

खः ख यी। तान श छिङ पु याउ श योङ शान व्काँग तङ।

首页上一页1234全文 4 下一页

Share this story on

Messenger Pinterest LinkedIn