पाठ अठार
वर्षाः अब आजको पहिलो वार्तालाप सुनौं-
वर्षाः "छिंग वन", "कृपया म सोधुं"
कमलः छिंग वन
वर्षाः "छिंग" भनेको मानबोधक शब्द हो। अरुलाई कुनै काम गराउन खोज्दा त्यसको प्रयोग गरिएको हुन्छ। जस्तै उदाहरणका लागि "छिंग चो", "छिंग ह ठ्रा"।
कमलः हजुर। मलाई थाहा भयो।
वर्षाः "यौ", "छ"
कमलः यौ
वर्षाः "शी फा श्वै", "शेम्पु"
वर्षाः छिंग वन यौ शी फा श्वै माई मा?
कमलः छिंग वन यौ शी फा श्वै माई मा?
पुरुषः च्यौ चाई छेन मेन त च्या च शाँग।
वर्षाः भरखरै हामीले पहिलो वार्तालाप दोहर्याएर सुनायौ।
कमलः माफ गर्नुहोस्। यस शेम्पुमा केही समस्या छ भनेर म यो फर्काउन चाहन्छु। यस वाक्यलाई चिनियाँ भाषामा कसरी भनिन्छ?
वर्षाः तपाईंले यसरी भन्न सक्नुहुन्छ- वो श्याँग थ्वै व्हो।
वर्षाः "वो", "म"
कमलः वो
वर्षाः "श्याँग", "चाहनु"
कमलः श्याँग
वर्षाः "व्हो", "सामान"
कमलः व्हो
वर्षाः अब हामी दोश्रो वार्तालाप सुनौं-
वर्षाः "वो श्याँग", "मलाई मन छ"
कमलः वो श्याँग
वर्षाः "थ्वै व्हो", "सामान फर्काउनु"
कमलः थ्वै व्हो
वर्षाः वो श्याँग थ्वै व्हो।
कमलः वो श्याँग थ्वै व्हो।
वर्षाः अब फेरि दोश्रो वार्तालाप सुनौं-
वर्षाः सामान्यतया सामान फर्काउनुपर्दा बिक्रेताले सोध्नसक्छ 'निंग त फा फ्याओ ताई लाई ल मा?' भनेर।
कमलः निंग त फा फ्याओ ताई लाई ल मा?
वर्षाः "निंग त", "तपाईंको"
कमलः निंग त
कमलः फा फ्याओ
वर्षाः "ताई", "ल्याउनु"
कमलः ताई
वर्षाः "लाई" भन्ने वाक्य क्रियाको पछाडि जोडिन्छ। यसले क्रियाको दिशा अभिव्यक्त गर्छ।
कमलः लाई
वर्षाः "ल" सहायत शब्द हो जसलाई वाक्यको अन्तमा राखिन्छ। यसबाट क्रिया समाप्त भएको अर्थ बुझिन्छ।
कमलः ल
वर्षाः " मा" प्रश्नवाचक सहायक शब्द हो।
कमलः मा
वर्षाः निंग त फा फ्याओ ताई लाई ल मा?
कमलः निंग त फा फ्याओ ताई लाई ल मा? "तपाईंले रसीद ल्याउनु भयो?"