नेपाली

पाठ अठार

criPublished: 2014-01-28 10:47:24
Share
Share this with Close
Messenger Pinterest LinkedIn

सुपरमार्केट

वर्षाः सबैलाई नमस्कार। "दैनिक जीवनको चिनियाँ भाषा" कार्यक्रममा तपाईंहरुलाई स्वागत। म यस कार्यक्रमकी सञ्चालिका वर्षा।

कमलः नमस्कार सबैलाई। म कमल लम्साल।

वर्षाः अघिल्लो पाठमा हामीले भोजमा सहभागी भएर कति आनन्दका साथ मीठा-मीठा खानेकुराको स्वाद लिएका थियौं। हगी?

कमलः मलाई थाहा छ। अब हामी आज पनि पहिले झैं हामीले अघिल्लो पाठमा सिकेका महत्वपूर्ण वाक्यहरु दोहर्‍याएर सिकौं। कसो?

वर्षाः तपाईंले ठीक भन्नुभयो। "तपाईं पहिले" लाई चिनियाँ भाषामा "निंग शेन छिंग" भन्नुपर्छ।

कमलः निंग शेन छिंग। अलि विन्रमतापूर्वक प्रत्युत्तर दिंदा यसरी भन्नुपर्छ- पे ट्र मो ख छी!धेरै नम्र बन्नुपर्दैन।

वर्षाः ठीक। पे ट्र मो ख छी!अब हामी अघिल्लो पाठमा सिकेका मधुपान गर्दा बोलिने वाक्य दोहर्‍याएर पढौं। तपाईंलाई याद छ, पहिलो वाक्य "हाम्रो सफल सहयोगका लागि टौस्ट गरौं" लाई चिनियाँ भाषामा कसरी भन्नुपर्छ?

कमलः वै वो मन त ह चो ठ्रंग कोंग कान पै!

वर्षाः ठीक छ। "हाम्रो सफल सहयोगका लागि टौस्ट गरौं"।

"ह चो" " सहयोग"

कमलः ह चो

वर्षाः "ठ्रंग कोंग", "सफल"

कमलः छङ कोंग

वर्षाः "कान पै", "चेर्स"

कमलः कान पै

वर्षाः "हामी सबैको सुस्वास्थ्यका लागि टौस्ट गरौं" लाई चिनियाँ भाषामा "वै ता च्या त शन थी चेन खाँग कान पै!" भन्नुपर्छ।

कमलः वै ता च्या त शन थी चेन खाँग कान पै!

वर्षाः "शन थी" , "शरीर"

कमलः शन थी

वर्षाः "चेन खाँग", "सुस्वास्थ्य"

कमलः चेन खाँग

वर्षाः "कान पै", "कपको पींध देखिने गरी पिऔं"

कमलः कान पै। "वै ता च्या त शन थी चेन खाँग कान पै!", "हामी सबैको सुस्वास्थ्यका लागि टौस्ट गरौं"

वर्षाः अन्तिम वाक्यः "कान शे नी मन त र छिंग ख्वान ताई!"

कमलः "कान शे नी मन त र छिंग ख्वान ताई!" " तपाईंहरुको हार्दिक सत्कारका लागि धन्यवाद!"

1234...全文 5 下一页

Share this story on

Messenger Pinterest LinkedIn