पाठ बीस
कमलः "ट्रोंग को मिंग फाई", "चीनमा निर्मित"
वर्षाः अब हामी पहिलो वार्तालाप फेरि एक पटक सुनौं। हेरौं, यसको अर्थ तपाईंहरुले बुझ्नुभएको छ कि?
कमलः ए, मैले बुझें। "ट्र श् ट्रोंग को मिंग फाई"। यसबाट "यो चीनको नामी ट्रेड मार्का हो" भन्ने अर्थ बुझिएको छ।
वर्षाः श्याबास। हामी माथि उल्लेख गरेको "ट्र श्"को अर्थ "यो हो" हो।
कमलः ट्र श्
वर्षाः "यौ", "छ वा हुनु"
कमलः यौ
वर्षाः "तेन् अर", "अलिकति"
कमलः तेन् अर
कमलः ट्र अर यौ तेन् अर माओ पिंग। "यहाँ सानो त्रुटी छ"।
वर्षाः "यौ तेन् अर", "अलिकति छ"
कमलः यौ तेन् अर
वर्षाः ट्र अर यौ तेन् अर माओ पिंग। "यहाँ अलिकति त्रुटी छ"।
कमलः तर बिक्रेताले यो सानो त्रुटी हो, यसलाई म छिट्टै मरम्मत गर्नसक्छु भने। अनि मैले "बढीमा एक सय युआन" भनेको छु। "बढीमा एक सय युआन" लाई चिनियाँ भाषामा कसरी भनिन्छ?
वर्षाः तपाईंले यसरी भन्नसक्नुहुन्छ- च्वै तो यी पाई युआन।
वर्षाः "यी पाई युआन", "एक सय युआन"
वर्षाः च्वै तो यी पाई युआन।
कमलः च्वै तो यी पाई युआन। "बढीमा एक सय युआन"।
वर्षाः "यी पाई युआन", " एक सय युआन"
कमलः यी पाई युआन
वर्षाः च्वै तो यी पाई युआन। "बढीमा एक सय युआन"।
कमलः भरखरै भएको वार्तालापमा क्रेताले बिक्रेतासँग यसको बिक्री मूल्य कति होला भनेर सोध्यो। "नी याओ तो शाउ छेन?" अनि पसले बिक्रेताले शायद धेरै महंगो मूल्य भनेको हुनसक्छ। त्यसैले क्रेताले "थाई क्वै ल" भनेर भनेको हो।
वर्षाः हो नि। थाई क्वै ल। ग्राहकलाई महंगो लागेको देखेर बिक्रेताले "नी श्वो तो शाउ छेन?" भनेर सोधेको छ।
कमलः ठीक छ। आजका पूरा वार्तालाप सुन्नुभन्दा अघि हामी भर्खरै सिकेका विषयहरु दोहर्याएर सुनौं।
वर्षाः "ट्र श् शन् मो फाई च् त?", "यो कुन ट्रेड मार्काको हो?"
कमलः ट्र श् शन् मो फाई च् त?
वर्षाः "फाई च्", "ट्रेड मार्का"