नेपाली

पाठ तेंतीस

criPublished: 2014-01-28 14:10:47
Share
Share this with Close
Messenger Pinterest LinkedIn

कमलः छिंग वन, यौ च्यु चाई ना?

वर्षाः "यौ च्यू", "हुलाक घर"।

कमलः यौ च्यू।

वर्षाः वो याओ ची पाउ को।

कमलः वो याओ ची पाउ को।

वर्षाः "पार्सल", "पाउ को"।

कमलः पार्सल।

वर्षाः त्वो ठ्राँग श् चेन नङ ताउ?

कमलः "त्वो ठ्राँग श् चेन नङ ताउ?", "त्यहाँ पुग्न कति समय लाग्छ?"

वर्षाः "त्वो ठ्राँग श् चेन", "कति समय"।

कमलः "त्वो ठ्राँग श् चेन।

वर्षाः "वो याओ छ्यु पाउ को"।

कमलः "वो याओ छ्यु पाउ को"।, " म पार्सल झिकाउन चाहन्छु"।

वर्षाः "छ्यु", "झिक्नु वा लिनु"।

कमलः छ्यु।

वर्षाः "वो याओ माई ची ट्राँग मिंग शिन फेन ची कै फङ यौ"।, "म केही कोस्टकार्ड किनेर मेरो साथीलाई पठाउन चाहन्छु"।

कमलः वो याओ माई ची ट्राँग मिंग शिन फेन ची कै फङ यौ।

वर्षाः "मिंग शिन फेन", "पोस्टकार्ड"।

कमलः मिंग शिंग फेन।

वर्षाः अब आजको पूरा वार्तालाप सुनौं‍।-

पूरा वार्तालाप-

वार्तालाप एक

कः छिंग वन, यौ च्यु चाई ना?

खः च्यौ चाई छेन मेन क्वाई च्याओ ठ्रु।

वार्तालाप दुइ

कः वो याओ ची पाउ को।

खः ची ताउ ना?

कः ची ताउ श्याँग काँग।

वार्तालाप तीन

महिलाः वो याओ ची पाउ को छ्यु श्याँग काँग, त्वो ठ्राँग श् चेन नङ ताउ?

पुरुषः च्वै शाओ ल्याँग क शिंग छी।

वार्तालाप चार

कः वो याओ छ्यु पाउ को।

खः छिंग कै वो खान यी श्या नी त पाउ को तान ह हू ट्राउ।

वार्तालाप पाँच

कः वो याओ माई ची ट्राँग मिंग शिन फेन ची कै फङ यौ।

खः यिन यौ ठ्राँग ठ्रँग ह कु कोंग च हेन ह श्।

कमलः भरखरै हामीले पूरा वार्तालाप सुनायौं। तपाईंहरुले बुझ्नसक्नुहुने आशा हामीले गरेका छौं। अब हामी "चिनियाँ संस्कृतिका एक झलक"तिर लागौं।

आज आएर मानिसहरु हुलाकमा चिठी, पार्सल र पैसा पठाउन वा पोस्टकार्ड र हुलाक टिकट किन्न मात्र नभइ टेलिफोन महसुल पनि बुझाउन सक्छन। हुलाक संचय सेवाले शहरबासीहरुको निजी संचितिसम्बन्धी कामकाज पनि गर्नथालेको छ। पहिले धेरै वर्षसम्म हुलाक संचय सेवामा भएको विकासले गर्दा हाल त्यो चीनको खुद्रा बैकिंग बजारको एक महत्वपूर्ण संगठनात्मक अङ्ग बनेको छ। हालैका केही वर्षदेखियता सर्वसारधारण जनताको जीवन स्तर उकासिँदैजानुका साथसाथै हुलाक सेवाको व्यावसायिक कामकाज पनि निरन्तररुपमा विस्तृत र फराकिलो हुँदैआएको देखिन्छ। जस्तै भनौं, हरेक वर्षको चीनको परम्परागत चोंग छ्यौ पर्व अर्थात मध्य शरद्‍कालीन पर्व आउनुअघि ग्राहकहरुले हुलाक मार्फत चाडबाडको शुभकामनासहित युए पिंग अर्थात मुन केक अर्डर गरी उपहारस्वरुप टाढा-टाढाका ठाउँमा रहेका आफ्ना नाता-कुटुम्ब वा साथीहरुलाई पठाउन सक्छन।

वर्षाः हवस, आजको कक्षा यत्ति नै। आजको कक्षा टुंग्याउनुअघि म तपाईंहरुका लागि एउटा सानो प्रश्न सोध्नचाहन्छु। "कृपया म सोधुँ, हुलाक घर कहाँ छ?" लाई चिनियाँ भाषामा कसरी भनिन्छ?

कमलः यस प्रश्नको उत्तर तपाईं हाम्रो ठेगाना Nepali service, CRI-6,China Radio International , P.O. Box 4216, Beijing, P.R. China वा सी.आर.आई. पोष्ट बक्स नँ-405 काठमाडौंमा पठाउनसक्नुहुन्छ। हामीलाई फेरि सुन्नका लागि https://nepal.cri.cn लग गर्नुहोला। चाइ चेन।

首页上一页1234 4

Share this story on

Messenger Pinterest LinkedIn