नेपाली

पाठ तेंतीस

criPublished: 2014-01-28 14:10:47
Share
Share this with Close
Messenger Pinterest LinkedIn

कमलः "छिंग वन, यौ च्यु चाई ना?" , "हुलाक कहाँ छ, कृपया मलाई भिनिदिनुहुन्छ कि?"

कमलः अहिले म पार्सल पठाउनचाहने हो भने के भन्ने?

वर्षाः तपाईं यसरी भन्नसक्नुहुन्छ- "वो याओ ची पाउ को"।

वर्षाः "वो", "म"।

कमलः वो।

वर्षाः "याओ", "चाहनु"।

कमलः याओ।

वर्षाः "ची", "पठाउनु"।

कमलः ची।

वर्षाः ठीक। चिनियाँ भाषामा "पार्सल" को अर्थ "पाउ को" हो।

कमलः पाउ को।

वर्षाः वो याओ ची पाउ को

कमलः "वो याओ ची पाउ को"।, "म पार्सल पठाउन चाहन्छु"।

कमलः चिनियाँ भाषामा "त्यहाँ पुग्न कति समय लाग्छ?"लाई कसरी भन्ने?

वर्षाः तपाई‍ं उनीहरुसँग यसरी सोध्नुसक्नुहुन्छः "त्वो ठ्राँग श् चेन नङ ताउ?"

कमलः त्वो ठ्राँग श् चेन नङ ताउ?

कमलः त्वो ठ्राँग श् चेन।

वर्षाः "नङ", "सक्नु"।

कमलः नङ।

वर्षाः "ताउ", "पुग्नु"।

कमलः ताउ।

कमलः तपाईंलाई थाहा छ? कसैले मलाई पार्सल पठायो। मैले तुरुन्तै त्यो पार्सल लिन जानुपर्छ।

वर्षाः हुन्छ। तपाईं उनीहरुलाई भनिदिनुहोस्- वो याओ छ्यु पाउ को।

कमलः वो याओ छ्यु पाउ को।

कमलः वो याओ।

कमलः छ्यु। "पार्सल" को अर्थ "पाउ को" हो?

वर्षाः हो। "वो याओ छ्यु पाउ को"।

कमलः म अझै केही पोस्टकार्ड किनेर मेरो साथीलाई सम्झनाका लागि पठाउन चाहन्छु। यसलाई चिनियाँ भाषामा कसरी भन्नुपर्छ?

वर्षाः वो याओ माई ची ट्राँग मिंग शिन फेन ची कै फङ यौ।

वर्षाः "वो याओ", "म चाहन्छु"।

कमलः वी याओ।

वर्षाः "माई2", "किन्नु"।

कमलः माई2।

वर्षाः "ची ट्राँग", "केही, ट्राँग भनेको संख्यावाचक शब्द हो, यसको कागज, प्रेस कार्ड वा टिकट जस्ता चीजसित जोडेर प्रयोग गरिएको हुन्छ"।

कमलः ची ट्राँग।

कमलः मिंग शिन फेन।

वर्षाः "ची कै", "—लाई पठाउनु"।

कमलः ची कै।

वर्षाः "फङ यौ", "साथी"।

कमलः फङ यौ।

वर्षाः आजको पूरा वार्तालाप सुनाउनुभन्दा अघि हामी संक्षेपमा भर्खरै सिकेका विषयहरुको पुनरावलोकन गरौं। "कृपया हुलाक घर कहाँ छ?" लाई चिनियाँ भाषामा कसरी भन्नुपर्छ?

首页上一页1234全文 4 下一页

Share this story on

Messenger Pinterest LinkedIn