नेपाली

पाठ तेंतीस

criPublished: 2014-01-28 14:10:47
Share
Share this with Close
Messenger Pinterest LinkedIn

वर्षाः सबैलाई नमस्कार। "दैनिक जीवनको चिनियाँ भाषा" कार्यक्रममा तपाईंहरुलाई स्वागत। म यस कार्यक्रमकी सञ्चालिका वर्षा।

कमलः नमस्कार सबैलाई। म कमल लम्साल। अघिल्लो पाठमा वर्षाजीले हामीलाई चिनियाँ भाषाका केही वाक्यहरु सिकाउनुभयो। यी वाक्यहरु हामीले ट्राभल एजेन्सीसँग सोधपुछ गर्दा कामलाग्दा छन।

वर्षाः तपाईंले यसरी भन्नुभएकोमा मलाई बडो खुशी लाग्यो। अब हामी अघिल्लो पाठमा सिकेका कुराहरु दोहर्‍याएर सिकौं र तीनलाई सम्झीराखौं। "यौ मै यौ छ्यु युन नान त लु शेन?"

कमलः "यौ मै यौ छ्यु युन नान त लु शेन?", "तपाईंकहाँ युन नान जाने मार्ग छ?"

वर्षाः "लु शेन", "मार्ग"।

कमलः लु शेन। अँ, चिनियाँ भाषामा "तपाईंहरु पक्कै पनि निराश हुनुहुने छैन" लाई कसरी भन्ने?

वर्षाः नि मन यी तिंग पु व्है श् वाँग त।

वर्षाः "पु व्है श् वाँग", "निराश नहुने वा निराशा नलाग्ने"।

कमलः पु व्है श् वाँग।

वर्षाः "वो शी वाँग र(हरन्द छ) ठ्रंग पु याओ थाई चिन"।, "म समय-तालिकालाई अति व्यस्त बनाउन चाहँदिन"।

कमलः नि मन यी तिंग पु व्है श् वाँग त।

वर्षाः "र(हरन्द छ) ठ्रंग", "समय-तालिका"।

कमलः र(हरन्द छ) ठ्रंग।

वर्षाः "वो श्याँग त्वो छ्यु शे ती फाँग"।, " मलाई अरु बढी ठाउँ हेर्ने रहर छ।"।

कमलः वो श्याँग त्वो छ्यु शे ती फाँग।

वर्षाः अन्तिम वाक्यः ना अर माई ची नेन फिन?

कमलः "ना अर माई ची नेन फिन?" , "सम्झौटो वस्तु" बेच्ने ठाउँ कहाँ छ?"

वर्षाः "ची नेन फिन", "सम्झौटो वस्तु"।

कमलः ची नेन फिन।

वर्षाः अब हामी अघिल्लो पाठमा सिकेका पूरा वार्तालाप सुनौं-

पूरा वार्तालापः

पुरुषः नी हाउ। यौ मै यौ छ्यु युन नान त लु शेन?

महिलाः यौ, ऊ युए यी हाउ ठ्रु फा, छी हाउ फान व्है पै चिंग।

वार्तालाप दुई

पुरुषः ना क ती फाँग फंग चिंग हाउ मा?

महिलाः फाँग शिंग पा, नि मन यी तिंग पु व्है श् वाँग त।

1234全文 4 下一页

Share this story on

Messenger Pinterest LinkedIn