नेपाली

पाठ त्रिचालीस

criPublished: 2014-01-28 14:19:53
Share
Share this with Close
Messenger Pinterest LinkedIn

कमलः छिंग निंग चाई ट्र अर छेन च्।

वर्षाः छेन च्।

कमलः "छेन च्", " आफ्नो नाउँ लेखेर सही गर्नु"।

कमलः छेन च्।

वर्षाः अब आजको सबै वार्तालाप सुनौं-

पूरा वार्तालाप

वार्तालाप एक

कः शेन शंग, निंग श्याओ फै यी छेन युआन।

खः वो त शेन चिन पु कौ ल, ख यी श्वा खा मा?

कः ख यी।

वार्तालाप दुइ

कः निंग श् च्याओ शेन चिन हाई श् श्वा खा?

खः वो श्वा शिन योंग खा।

कः छिंग निंग चाई ट्र अर छेन च्।

खः हाउ त।

कमलः भरखरै हामीले पूरा वार्तालाप सुनायौं। तपाईंहरुले बुझ्नसक्नुहुने आशा हामीले गरेका छौं। अब हामी "चिनियाँ संस्कृतिका झलक"तिर लागौं।

पहिले चिनियाँहरुमा कारोबार गर्दा प्रायजसो नगदको प्रयोग गर्ने बानी थियो। अझ कहाँसम्म भने कार्यालयको कामका लागि बाहिर जाँदा वा विदेशमा घुम्न जाँदा पनि थुप्रै नगद बोकेर जानुपर्थ्यो। त्यसैले पैसा हराउने वा चोरी हुने घटना बारम्बार हुन्थे। तर आजआएर मानिसहरुले क्रेडिट कार्डको फाइदाबारे धेरै बुझिसकेका छन। खासगरी युवावर्गमा क्रेडिट कार्डको प्रयोग गर्नेहरुको संख्या झन-झन बढ्दैआएको छ। विभिन्न बैंकहरुले पनि मानिसहरुलाई क्रेडिट कार्डको प्रयोग गर्न प्रोत्साहित गर्नका लागि कङ्क बटुलेर उपहार साट्ने तरीका अपनाउने गर्दछन। त्यसैले एकजनाको मनी ब्यागमा दुइ/चारवटा क्रेडिट कार्ड हालिएको देख्दा आश्चर्य मान्नुपर्ने कुनै कुरा छैन।

वर्षाः हवस, आजको कक्षा यत्ति नै। आजको कक्षा टुंग्याउनुअघि म तपाईंहरुका लागि एउटा सानो प्रश्न सोध्नचाहन्छु। "म मेरो क्रेडिट कार्डको प्रयोग गरुँ?" लाई चिनियाँ भाषामा कसरी भनिन्छ?

कमलः यस प्रश्नको उत्तर तपाईं हाम्रो ठेगाना Nepali service, CRI-6,China Radio International, P.O. Box 4216, Beijing, P.R. China वा सी.आर.आई. पोष्ट बक्स नँ-405 काठमाडौंमा पठाउनसक्नुहुन्छ। हामीलाई फेरि सुन्नका लागि https://nepal.cri.cn लग गर्नुहोला। चाइ चेन।

首页上一页1234 4

Share this story on

Messenger Pinterest LinkedIn