नेपाली

पाठ पैंसठ्ठी

criPublished: 2014-01-28 14:38:16
Share
Share this with Close
Messenger Pinterest LinkedIn

दयारामः चाउ शाङ त खोंग छि ट्रन हाउ।

वर्षाः वो मन, हामी।

दयारामः वो मन।

वर्षा: "छ्यु सान सान पु पा"।, बाहिर डुल्न जाऔं।

दयारामः छ्यु सान सान पु पा।

वर्षाः "वो मन छ्यु सान सान पु पा"।, हामीसँगै बाहिर डुल्न जाऔं।

दयारामः वो मन छ्यु सान सान पु पा।

वर्षा: "वो थेन थेन तौ लाइ"।, म हरेक दिन यहाँ आउँछु।

दयारामः वो थेन थेन तौ लाइ।

वर्षाः "थेन थेन तौ लाइ"।, हरेक दिन यहाँ आउँछु।

दयारामः थेन थेन तौ लाइ।

वर्षाः वो थेन थेन तौ लाइ।

दयाराम: "वो थेन थेन तौ लाइ"।, म हरेक दिन यहाँ आउँछु।

वर्षाः अब आजका पूरै वार्तालाप सुन्नुहोस्।

वार्तालाप एक

कः काइ छि ठ्रुवाङ ल। पे श्वै ल।

खः वो हाइ खुन ट्र न।

वार्तालाप दुइ

कः चाउ शाङ त खोंग छि ट्रन हाउ।

खः शेन चाइ पैचिङ त खोंग छि युए लाइ युए हाउ ल।

वार्तालाप तीन

क: वो मन छ्यु सान सान पु पा।

ख: हाउ। वो शी ह्वान सान पु।

वार्तालाप चार

क: ता ये, निन चिङ ठ्रांग तुआन लेन मा?

ख: त्वै, वो थेन थेन तौ लाइ।

वर्षाः अब चिनियाँ संस्कृतिबारे केही जानकारी।

दयारामः हरेक बिहानको व्यायाम गर्ने एउटा तरिका मात्र नभई चिनियाँहरुको एउटा दैनिक बानी हो। पार्कमा अथवा सामूदायिक क्षेत्रको चोकमा बूढा-बूढी, किशोर-किशोरी, पुरुष र महिलाहरु हिंड्ने, दौड्ने, गीत गाउने, ओपेरा गाउने, नाचगान गर्ने, थाइ ची बक्सिङ गर्नेहरु जताततै देख्न सकिन्छ। यो चिनियाँहरुको सबैभन्दा परम्परागत बिहानी व्यायाम हो। पैचिङका धेरै पर्यटन एजेन्सीले यताका केही वर्षदेखि पार्कमा बिहानको व्यायाम हेर्ने छनौटको प्रचार प्रसार गरेका छन्। विदेशीहरु सुन्दर दृश्य हेर्नुको सट्टामा चिनियाँहरुको बिहानको व्यायाम हेर्न पार्कमा जाने गरेका छन्। विदेशी पर्यटकहरु चीनको परम्परागत संस्कृति विशेष गरी पैचिङबासीहरुको जीवनबारे जानकारी लिन खोज्छन्।

वर्षाः श्रोता-मित्रहरु आजको पाठ यहीं पूरा हुन्छ। अन्तमा तपाईलाई एउटा सानो प्रश्नः "हामी बाहिर डुल्न जाऔं" भन्ने वाक्यलाई चिनियाँ भाषामा कसरी भन्ने?

दयारामः यस प्रश्नको उत्तर तपाईं हाम्रो ठेगाना Nepali service CRI 6,China Radio International, P.O. Box No. 4216 , Beijing , P.R. China वा सी.आर.आई. पोष्ट बक्स नं.-405 काठमाडौंमा पठाउनसक्नुहुन्छ। हामीलाई फेरि सुन्नका लागि http//Nepal.cri.cn लग गर्नुहोला। चाइ चेन।

首页上一页1234 4

Share this story on

Messenger Pinterest LinkedIn