नेपाली

पाठ पैंसठ्ठी

criPublished: 2014-01-28 14:38:16
Share
Share this with Close
Messenger Pinterest LinkedIn

बिहानी व्यायाम

वर्षाः श्रोताहरु नमस्कार। "दैनिक जीवनको चिनियाँ भाषा" नियमित कार्यक्रमबाट म वर्षाको।

दयारामः नमस्कार। म आजको उद्‍घोषक दयाराम । गएको पाठमा हामीले धेरै मीठा खानाहरु किनेर खुशी हुँदै खायौं।

वर्षाः हो नि। अब हामी गत पाठका मुख्य वाक्य पुनः एक पटक दोहर्‍याएर सिकौं।

दयारामः ल त शुरु गरौं।

वर्षाः गएको पटक हामीले संग्रहालयमा भएको कुराबारे केही चिनियाँ भाषा सिकायौं। अब गएको पटकका महत्वपूर्ण वाक्यहरु हेरौं। चर ख यी फाइ चाउ मा?

दयारामः "ट्र अर ख यी फाइ ट्राउ मा?" म यहाँ फोटो खिच्नसक्छु?

वर्षाः ट्र अर । यहाँ।

दयारामः ट्र अर ।

वर्षाः "ख यी फाइ ट्राउ मा?" म फोटो खिच्नसक्छु?

दयारामः ख यी फाइ ट्राउ मा?

वर्षाः "ट्र अर ख यी फाइ ट्राउ मा?" म यहाँ फोटो खिच्नसक्छु?

दयारामः ट्र अर ख यी फाइ ट्राउ मा?

वर्षाः छिंग पु याउ श यौं शान क्वा‌ङ तङ।

दयारामः "छिंग पु याउ श यौं शान क्वा‌ङ तङ"।, क्यामराको फ्ल्याशको प्रयोग नगर्नुहोस्।

वर्षाः छिंग पु याउ, नगर्नुहोस्।

दयारामः छिंग पु याउ।

वर्षाः श यौं शान क्वा‌ङ तङ, क्यामराको फ्ल्याशको प्रयोग ।

दयारामः श यौं शान क्वा‌ङ तङ।

वर्षाः छिंग पु याउ श यौं शान क्वा‌ङ तङ। क्यामराको फ्ल्याशको प्रयोग नगर्नुहोस्।

दयारामः छिंग पु याउ श यौं शान क्वा‌ङ तङ।

वर्षाः यौ चे शो युआन मा?

दयारामः यौ चे शो युआन मा? यहाँ व्याख्या गर्ने कर्मचारी छन्?

वर्षाः चे शो युआन? व्याख्या गर्ने कर्मचारी।

दयारामः चे शो युआन।

वर्षाः च्वै चिन हाई यौ शन मो शिन ट्रान लान?

दयारामः "च्वै चिन हाई यौ शन मो शिन ट्रान लान?" आजकाल अरु नयाँ प्रदर्शनी छन् कि?

वर्षाः च्वै चिन, आजकाल।

दयारामः च्वै चिन।

वर्षाः हाई यौ, अरु छ।

दयारामः हाई यौ।

वर्षाः "शन मो शिन ट्रान लान", अरु नयाँ प्रदर्शनी।

1234全文 4 下一页

Share this story on

Messenger Pinterest LinkedIn