पाठ पैंसठ्ठी
दयारामः शन मो शिन ट्रान लान।
वर्षाः "च्वै चिन हाई यौ शन मो शिन ट्रान लान?" आजकाल अरु नयाँ प्रदर्शनी छन्?
दयारामः च्वै चिन हाई यौ शन मो शिन ट्रान लान?
अब हामी गएको पाठका सम्पूर्ण वार्तालाप सुनौं।
कः ट्र अर ख यी फाइ ट्राउ मा?
खः ख यी। तान श छिङ पु याउ श योङ शान व्काँग तङ।
कः यौ चे शो युआन मा?
खः यौ। मै पान श्याउ श यी छ्।
कः च्वै चिन हाइ यौ शन मो शिन ट्रान लान?
खः निन ख यी लिउ लान वो मन पाउ क्वान त वाङ ट्रान।
वर्षाः गएको पाठका विषय आजलाई यत्ति नै। अब आजको विषयतर्फ लागौं।
आजका मुख्य वाक्यहरु यस प्रकार छनः
काइ छि ठ्रुवाङ ल।
चाउ शाङ त खोङ छि ट्रन हाउ।
वो मन छ्यु सान सान पु पा।
वो थेन थेन तौ लाइ।
दयारामः नेपाली भाषामा चाडै उठ्ने तथा चाडै सुत्ने बानी हामीलाई स्वस्थ, धनी तथा चलाख बनाउनसक्ने भनाइ छ।
वर्षाः ठीक छ। चिनियाँ भाषामा पनि उस्तै भनाई छ।- चाउ श्वै चाउ छि शन थि हाउ।
दयारामः मैले बिहानी व्यायाम गरेको खण्डमा अरु राम्रो हुनेछ। अहिले मैले मेरा चिनियाँ साथीलाई उठ्न बोलाएर मसँगै बिहानको व्यायाम गर्न अनुरोध गर्न खोजेको छु।
वर्षाः यस्तै अवस्थामा तपाईं उहाँलाई "काइ छि ठ्रुवाङ ल" भन्नसक्नुहुन्छ।
वर्षाः काइ, पर्छ।
दयारामः काइ।
वर्षाः "ल"। त्यसको ठोस अर्थ छैन। वाक्यको अन्तमा राख्दा भूतकालको अर्थ बुझाउँछ।
दयारामः ल।
दयारामः काइ छि ठ्रुवाङ ल।
वर्षाः छि ठ्रुवाङ , उठ्नु।
दयारामः छि ठ्रुवाङ ।
वर्षाः काइ छि ठ्रुवाङ ल।
दयारामः "काइ छि ठ्रुवाङ ल"।, उठ्ने बेला भयो।
दयारामः "बिहानको हावा धेरै राम्रो छ" भनेर चिनियाँ भाषामा कसरी भनिन्छ?
वर्षाः चाउ शाङ, बिहान।
दयारामः चाउ शाङ।
वर्षाः खोंग छि, हावा।
दयारामः खों छि।
वर्षाः "ट्रन" एउटा क्रियाविशेषण हो। त्यसको अर्थ "सांच्चिकै" हो। "ट्रन" को पछाडि एउटा विशेषण जोडिने वाक्यको अर्थ चिनियाँ भाषामा "धेरै" हो। उदाहरणका लागि, "खोंग छि ट्रन हाउ"। "था ठ्रांग क ठ्राँग त ट्रन हाउ थिङ"।