पाठ तीस
वर्षाः त्यसो भए तपाईं यसरी भन्न सक्नुहुन्छ- "वो मन शन मो श् हौ ठ्रुफा?"
कमलः वो मन शन मो श् हौ ठ्रु फा?
वर्षाः "वो मन" नामयोगी हो। यसमा बोल्ने मानिस र सुन्ने मानिस दुइटै परेका छन।
कमलः वो मन।
वर्षाः "शन मो श् हौ", "कहिले वा कुन बेला"।
कमलः शन मो श् हौ।
वर्षाः "ठ्रु फा", "बाहिर निस्कनु"।
कमलः ठ्रु फा।
वर्षाः वो मन शन मो श् हौ ठ्रु फा?
कमलः "वो मन शन मो श् हौ ठ्रु फा?", "हामी कुन बेला बाहिर निस्कने?"
कमलः हामीले अहिले एउटा रमणीय दृश्यको अवलोकन गरिसकेका छौं। अब अर्को रमणीय ठाउँ यहाँदेखि कति टाढा होला भनेर मैले मनमनै विचार गरें। यस वाक्यलाई चिनियाँ भाषामा कसरी भन्नुपर्छ?
वर्षाः श्या यी क चिंग तेन हाई यौ त्वो युआन?
वर्षाः "श्या यी क", "अर्को"।
कमलः श्या यी क।
वर्षाः "चिंग तेन", "रमणीय/सुन्दर दृश्य"।
कमलः चिंग तेन।
वर्षाः "हाई यौ", "अझै"।
कमलः हाई यौ।
वर्षाः "त्वो युआन", "कति टाढा"।
कमलः त्वो युआन।
वर्षाः "श्या यी क चिंग तेन हाई यौ त्वो युआन?", "अर्को रमणीय ठाउँ यहाँदेखि अझै कति टाढा छ?"
कमलः श्या यी क चिंग तेन हाई यौ त्वो युआन?
कमलः हामी बल्ल यात्रा गर्न लायकको ठाउँमा आइपुग्यौं। यहाँको दृश्य साँच्चिकै सुन्दर रहेछ!
वर्षाः "अहा, यहाँको दृश्य अति सुन्दर छ"लाई चिनियाँ भाषामा "ट्र अर त फंग चिंग थाई मै ल" भन्नुपर्छ।
कमलः ट्र अर त फंग चिंग थाई मै ल।
वर्षाः "ट्र अर", "यहाँ"।
कमलः ट्र अर।
वर्षाः "फंग चिंग", "दृश्य"।
कमलः फंग चिंग।
वर्षाः "थाई मै ल", "अति सुन्दर"।
कमलः थाई मै ल।
वर्षाः ट्र अर त फंग चिंग थाई मै ल।
कमलः "ट्र अर त फंग चिंग थाई मै ल"।, "अहा, यहाँको दृश्य अति सुन्दर छ"।
वर्षाः अब आजका पूरा वार्तालाप सुनौं-
वार्तालाप एक
कः च्वै चिन थेन छी ट्रन हाउ।
खः थेन छी यु पाउ श्वो मिंग थेन छिंग थेन।
कः वो मन छ्यु ल्यू शिंग पा।