नेपाली

चीन र मध्य एसियाका पाँच देश नयाँ युगमा प्रवेश

criPublished: 2023-05-19 16:26:58
Share
Share this with Close
Messenger Pinterest LinkedIn

सय वर्षमा देखापर्ने परिवर्तन तीव्र गतिमा अघि बढिरहेको बेला, विश्वलाई स्थिर, समृद्ध, सौहार्दपूर्ण तथा एक आपसमा जोडिएको मध्य एसियाको खाँचो छ।

यसका लागि सीले शिखर सम्मेलनमा सम्बोधन गर्दै चीन-मध्य एशिया संयुक्त भाग्य समुदायको अर्थबारे व्याख्या गर्नुभयो। जुन मध्य एशियामा "मानवजातिको संयुक्त भाग्य समुदायको निर्माण" गर्ने अवधारणाको अभ्यास हो र यसै क्षेत्रमा सी चिनफिङले पहिले प्रस्तुत गर्नुभएको विश्वव्यापी विकास अवधारणा, विश्वव्यापी सुरक्षा अवधारणा र विश्वव्यापी सभ्यता अवधारणाको कार्यान्वयन हो र यो नै नयाँ ढाँचाको आधुनिक सभ्यताको विकास मार्गलाई अघि बढाउने प्रस्ताव पनि हो।

首页上一页123 3

Share this story on

Messenger Pinterest LinkedIn