नेपाली

पाठ एकचालिस

criPublished: 2014-01-28 14:18:56
Share
Share this with Close
Messenger Pinterest LinkedIn

वर्षाः अब आजका सबै वार्तालाप सुनौं।

वार्तालाप एक

कः निन हाउ, याउ पांग मांग मा?

खः अँ। वो याउ च्याउ तेन व्हाउ फै।

कः छिंग कन वो लाई।

खः शे शे।

कः पु ख छि।

वार्तालाप दुइ

कः निन हाउ। याउ पांग मांग मा?

खः श त। वो च्याउ तेन फै।

कः छिंग निन ताउ ति सान क ठ्रुआंग खौ।

वार्तालाप तीन

कः यीन हांग शिंग छि र श्यौ शी मा?

खः पु श्यौ शी । चाउ शांग चिउ तेन खाई मन।

कः मिंग थेन चाउ शांग वो चिउ छ्यु च्याउ फै।

वर्षाः आजको विषय यत्ति नै। अब चिनियाँ संस्कृतिबारे केही जानकारी।

कमलः चिनियाँ सर्वसाधारणको जीवनमा बैंकको निकै ठूलो भूमिका रहेको छ। बैंकमा पैसा संचय गर्नु र झिक्नु बाहेक टेलिफोन तथा विजुलीको महसुल तिर्न पनि सकिन्छ। यसका अतिरिक्त, चीनका बैंकबाट ऋण लिनुका साथै विदेशी मुद्रा साट्न पनि पाइन्छ। सेवा निवृत्त भइसकेका धेरै चिनियाँ बूढाबूढीले राष्ट्रिय ऋण किन्ने चलन छ। यस्तो लगानी सुरक्षित हुनुका साथै यसबाट बढी फाइदा लिनसक्ने ठहर तिनीहरुको छ। सर्वसाधारणलाई अझ राम्ररी सेवा उपलव्ध गराउने उद्देश्यले चीनका विभिन्न बैंकले प्रशस्त व्यावहारिक कदम चालेका छन।

वर्षाः आजको पाठ यहीं पूरा हुन्छ। कार्यक्रम टुंग्याउनुअघि तपाईंलाई एउटा सानो प्रश्नः 'मैले विजुलीको महसुल बुझाउनचाहेको छु' भन्ने वाक्यलाई चिनियाँ भाषामा कसरी भन्ने?

कमलः यस प्रश्नको उत्तर तपाईं हाम्रो ठेगाना Nepali service, CRI-6,China Radio International, P.O. Box 4216, Beijing, P.R. China वा सी.आर.आई. पोष्ट बक्स नँ-405 काठमाडौंमा पठाउनसक्नुहुन्छ। हामीलाई फेरि सुन्नका लागि https://nepal.cri.cn लग गर्नुहोला। नमस्कार। चाइ चेन।

首页上一页123 3

Share this story on

Messenger Pinterest LinkedIn