नेपाली

पाठ छयसठ्ठी

criPublished: 2014-01-28 14:38:43
Share
Share this with Close
Messenger Pinterest LinkedIn

वर्षा: ह्वै यौ योंग, पौडी खेल्न आउँछ।

दयाराम: ह्वै यौ योंग ।

वर्षा: नि ह्वै यौ योंग मा?

दयाराम: "नि ह्वै यौ योंग मा?" तपाईंलाई पौडी खेल्न आउँछ?

वर्षा: युन तोंग, खेलकुद। चौथो टोनमा छ।

दयाराम: युन तोंग।

वर्षा: यौ यी यु। ...का लागि फाइदाजनक छ।

दयाराम: यौ यी यु।

वर्षा: शन थि चेन खाङ, सुस्वास्थ्य।

दयाराम: शन थि चेन खाङ।

वर्षा:युन तोंग यौ यी यु शन थि चेन खाङ।

दयाराम: "युन तोंग यौ यी यु शन थि चेन खाङ"।, व्यायाम गर्नु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ।

वर्षा: वो शी ह्वान ता शा थान फाइ छ्यौ।

वर्षा: वो, म।

दयाराम: वो।

वर्षा: शी ह्वान, मन पर्छ।

दयाराम: शी ह्वान।

वर्षा: ता, खेल्नु।

दयाराम: ता।

वर्षा: शा थान फाइ छ्यौ, बिच भलिबल।

दयाराम: शा थान फाइ छ्यौ।

वर्षा: "वो शी ह्वान ता शा थान फाइ छ्यौ"।, म बिच भलिबल खेल्न मन पराउँछु।

दयाराम: वो शी ह्वान ता शा थान फाइ छ्यौ।

वर्षाः अब आजका पूरै वार्तालाप सुन्नुहोस्।

वार्तालाप एक

क: नि शी ह्वान शन मो युन तोंग?

ख: वो शी ह्वान थि चु छ्यौ। नि न?

क:वो शी ह्वान यौ योंग।

वार्तालाप दुइ

क:नि ह्वै यौ योंग मा?

ख:वो ह्वै यौ योंग।

वार्तालाप तीन

क:नि चिङ ठ्रांग तुआन लेन शन थि मा?

ख:श त, युन तोंग यौ यी यु शन थि चेन खाङ।

वार्तालाप चार

क: वो शी ह्वान ता शा थान फाइ छ्यौ।

ख: वो ये शी ह्वान ता शा थान फाइ छ्यौ।

वर्षाः अब चिनियाँ संस्कृतिबारे केही जानकारी।

दयाराम:चीनमा सम्पूर्ण बासिन्दाहरु व्यायाम गर्नका लागि बसोबास गर्ने कतिपय क्षेत्र तथा पार्कमा व्यायाम गर्ने यन्त्रहरु जडान गरिएका छन्। सर्वसाधारण आफ्नो आबास क्षेत्र अथवा नजिकमा पर्ने पार्कमा व्यायाम गर्न पाउँछन्। चिनियाँहरुले स्वास्थ्यलाई झन् झन् महत्व दिंदै आएका छन। व्यायाम गर्ने तरिका पनि झन् झन् बढी हुंदैछ। चिनियाँहरुले आफ्नो आम्दानी तथा रुचि बमोजिम आफ्नो शरिर परिस्थितिसँग अनुकूल भएको तरिकाको छनौट गर्नसक्छन्। उदाहरणका लागि, हिड्नु, विस्तारै दौड्नु वा जगिङ , पौडी, योगा थाइ चि बक्सिंग, गल्फ, घोडचढी लगायत खेलहरु।

वर्षाः श्रोता-मित्रहरु आजको पाठ यहीं पूरा हुन्छ। अन्तमा तपाईलाई एउटा सानो प्रश्नः "तपाईंलाई पौडी खेल्न आउँछ" भन्ने वाक्य चिनियाँ भाषामा कसरी भन्ने?

दयाराम: यस प्रश्नको उत्तर तपाईं हाम्रो ठेगाना Nepali service, CRI-6,China Radio International, P.O. Box 4216,Beijing.P.R. China वा सी.आर.आई.पोष्ट नँ.-405 काठमाडौं नेपालमा पठाउन सक्नुहुन्छ।

वर्षाः हाम्रो कार्यक्रम फेरि सुन्नका लागि https://nepal.cri.cn मा लग गर्नुहोला। कार्यक्रमको बारेमा अरु बढी थाहा पाउनका लागि हाम्रो वेभ-साइट हेर्नुहोस्। नमस्कार म वर्षाको, चाई चेन।

दयारामः म दयारामको पनि नमस्कार। चाई चेन।

首页上一页1234 4

Share this story on

Messenger Pinterest LinkedIn