पाठ छयसठ्ठी
दयाराम:युन तोंग ।
वर्षा: यौ यी, फाइदाजनक।
दयाराम: यौ यी।
वर्षा: "यु"। त्यसको दोश्रो टोन हो। त्यसको अर्थ "का लागि" हो।
दयाराम: यु।
वर्षा: "शन थि", शरिर।
दयाराम: शन थि।
वर्षा: चेन खाङ, स्वास्थ्य।
दयाराम:चेन खाङ।
वर्षा: युन तोंग यौ यी यु शन थि चेन खाङ।
दयाराम: "युन तोंग यौ यी यु शन थि चेन खाङ"।, व्यायाम गर्नाले स्वास्थ्यमा फाइदा हुन्छ।
वर्षा: युन तोंग, खेलकुद। चिनियाँ भाषामा त्यसको चौथो टोन हो।
वर्षा: यौ यी यु, ...का लागि फाइदाजनक।
दयाराम:यौ यी यु।
वर्षा: शन थि चेन खाङ, स्वास्थ्य।
वर्षा: "युन तोंग यौ यी यु शन थि चेन खाङ"।, व्यायाम गर्नु स्वास्थ्यका लागि फाइदा हुन्छ।
दयाराम: युन तोंग यौ यी यु शन थि चेन खाङ।
क: नि चिङ ठ्रांग तुआन लेन शन थि मा?
ख: श त, युन तोंग यौ यी यु शन थि चेन खाङ।
दयाराम: वर्षाजी, यस सप्ताहान्त हामी समुद्री किनारमा जान्छौं। चिनियाँ भाषामा "बगर"लाई कसरी भन्ने?
वर्षा: शा थान।
दयाराम: शा थान।
वर्षा: ठीक छ। पौडी खेलेपछि बगरमा सबैभन्दा लोकप्रिय खेल......
दयाराम: बिच भलिबल।
वर्षा:ठीक छ। हामीले भलिबल सिकेका छौं। तपाईंलाई याद छ कि?
दयाराम: मलाई याद छ- फाइ छ्यौ।
वर्षा: राम्रो छ। "बिच भलिबल" चिनियाँ भाषामा "शा थान फाइ छ्यौ" हो।
दयाराम: "शा थान फाइ छ्यौ"।, वर्षा जी, "म बिच भलिबल खेल्न मन पराउँछु" चिनियाँ भाषामा कसरी भनिन्छ त?
वर्षा: "शी ह्वान"को अर्थ मन पर्छ।
वर्षा: "ता"को अर्थ "खेल्नु" हो।
दयाराम:ता।
वर्षा: आजका पूरै वार्तालाप सुन्नुअघि आज हामीले सिकेका विषयहरु फेरि एक पटक पढौं। "नि शी ह्वान शन मो युन तोंग?"
दयाराम: नि शी ह्वान शन मो युन तोंग?"
वर्षा: शन म युन तोंग, कुन खेल।
दयाराम: शन मो युन तोंग।
वर्षा: नि शी ह्वान शन मो युन तोंग?
दयाराम: "नि शी ह्वान शन मो युन तोंग?" तपाईंलाई कुन खेल मन पर्छ?