नेपाली

पाठ छयसठ्ठी

criPublished: 2014-01-28 14:38:43
Share
Share this with Close
Messenger Pinterest LinkedIn

दयाराम:युन तोंग ।

वर्षा: यौ यी, फाइदाजनक।

दयाराम: यौ यी।

वर्षा: "यु"। त्यसको दोश्रो टोन हो। त्यसको अर्थ "का लागि" हो।

दयाराम: यु।

वर्षा: "शन थि", शरिर।

दयाराम: शन थि।

वर्षा: चेन खाङ, स्वास्थ्य।

दयाराम:चेन खाङ।

वर्षा: युन तोंग यौ यी यु शन थि चेन खाङ।

दयाराम: "युन तोंग यौ यी यु शन थि चेन खाङ"।, व्यायाम गर्नाले स्वास्थ्यमा फाइदा हुन्छ।

वर्षा: युन तोंग, खेलकुद। चिनियाँ भाषामा त्यसको चौथो टोन हो।

वर्षा: यौ यी यु, ...का लागि फाइदाजनक।

दयाराम:यौ यी यु।

वर्षा: शन थि चेन खाङ, स्वास्थ्य।

वर्षा: "युन तोंग यौ यी यु शन थि चेन खाङ"।, व्यायाम गर्नु स्वास्थ्यका लागि फाइदा हुन्छ।

दयाराम: युन तोंग यौ यी यु शन थि चेन खाङ।

क: नि चिङ ठ्रांग तुआन लेन शन थि मा?

ख: श त, युन तोंग यौ यी यु शन थि चेन खाङ।

दयाराम: वर्षाजी, यस सप्ताहान्त हामी समुद्री किनारमा जान्छौं। चिनियाँ भाषामा "बगर"लाई कसरी भन्ने?

वर्षा: शा थान।

दयाराम: शा थान।

वर्षा: ठीक छ। पौडी खेलेपछि बगरमा सबैभन्दा लोकप्रिय खेल......

दयाराम: बिच भलिबल।

वर्षा:ठीक छ। हामीले भलिबल सिकेका छौं। तपाईंलाई याद छ कि?

दयाराम: मलाई याद छ- फाइ छ्यौ।

वर्षा: राम्रो छ। "बिच भलिबल" चिनियाँ भाषामा "शा थान फाइ छ्यौ" हो।

दयाराम: "शा थान फाइ छ्यौ"।, वर्षा जी, "म बिच भलिबल खेल्न मन पराउँछु" चिनियाँ भाषामा कसरी भनिन्छ त?

वर्षा: "शी ह्वान"को अर्थ मन पर्छ।

वर्षा: "ता"को अर्थ "खेल्नु" हो।

दयाराम:ता।

वर्षा: आजका पूरै वार्तालाप सुन्नुअघि आज हामीले सिकेका विषयहरु फेरि एक पटक पढौं। "नि शी ह्वान शन मो युन तोंग?"

दयाराम: नि शी ह्वान शन मो युन तोंग?"

वर्षा: शन म युन तोंग, कुन खेल।

दयाराम: शन मो युन तोंग।

वर्षा: नि शी ह्वान शन मो युन तोंग?

दयाराम: "नि शी ह्वान शन मो युन तोंग?" तपाईंलाई कुन खेल मन पर्छ?

首页上一页1234全文 4 下一页

Share this story on

Messenger Pinterest LinkedIn