पाठ छयसठ्ठी
युन तोंग यौ यी यु शन थि चेन खाङ।
वो शी ह्वान ता शा थान फाइ छ्यौ।
वर्षा: दयाराम जी, तपाईंलाई खेलकुद मन पर्छ?
दयाराम: बालक छंदा मैले सधैं खेल खेलें, तर अहिले म धेरै समय सोफामा बसेर खेलकुद प्रतियोगिता हेर्छु ।
वर्षा:अब हामी चिनियाँ भाषामा खेलकुद सम्बन्धी वाक्यहरु सिक्ने छौं।
दयाराम:ठीक छ। वर्षा जी, तपाईंलाई कुन खेल मन पर्छ?
वर्षा: दयारामजी, मलाई बास्केटबल मन पर्छ।
दयाराम:साँच्चै हो? तपाईंलाई कुन खेल मन पर्छ? यसलाई चिनियाँ भाषामा कसरी भनिन्छ?
दयाराम: नि शी ह्वान शन मो युन तोंग?
वर्षा:नि, तिमी।
दयाराम:नि।
वर्षा: शन मो, कुन।
दयाराम: शन मो ।
वर्षा: युन तोंग, खेलकुद।
दयाराम: "नि शी ह्वान शन मो युन तोंग?" कुन खेलकुद तपाईंलाई मन पर्छ?
क:वो सि ह्वान यौ योंग।
वर्षा: दयाराम जी, "तपाईंलाई पौडी खेल्न आउँछ?" नि ह्वै यौ योंग मा?
वर्षा: नि, तिमी।
दयाराम: नि।
वर्षा: "ह्वै" र "शी ह्वान" चिनियाँ भाषामा इच्छा व्यक्त गर्ने क्रिया हो। त्यसलाई क्रियाको रुपमा प्रयोग गर्दा त्यसको पछाडी अरु क्रिया जोड्नसकिन्छ। उदाहरणका लागि, "वो ह्वै यौ योंग"।, "वो शी ह्वान थि चु छ्यौ"।
दयाराम: ह्वै।
वर्षा:यौ योंग, पौडी खेल्नु।
दयाराम:यौ योंग।
वर्षा:नि ह्वै यौ योंग मा?
क: नि ह्वै यौ योंग मा?
ख: वो ह्वै यौ योंग।
दयाराम:ह्वै यौ योंग।
वर्षा: "नि ह्वै यौ योंग मा?" तपाईंलाई पौडी खेल्न आउँछ?
दयाराम: नि ह्वै यौ योंग मा?
दयाराम: तपाईंहरु सबैलाई थाहा छ, हाम्रो जीवनमा खेलकुदको निकै महत्व छ। व्यायाम गर्नु स्वास्थ्यका लागि फाइदा हुने विश्वास म गर्छु।
वर्षा:तपाईंले राम्रो कुरा भन्नुभएको छ। "व्यायाम गर्नु स्वास्थ्यका लागि फाइदा हुने कुरा हो" चिनियाँ भाषामा "युन तोंग यौ यी यु शन थि चेन खाङ" भनिन्छ।
वर्षा: "युन तोंग", खेलकुद। चिनियाँ भाषामा त्यसको चौथो टोन हो।