नेपाली

पाठ सोह्र

criPublished: 2014-01-28 10:46:01
Share
Share this with Close
Messenger Pinterest LinkedIn

कमलः श्या छ।

वर्षाः छिंग। आउनुहोस्।

कमलः छिंग।

वर्षाः नि मन, तपाईंहरु।

कमलः नि मन।

वर्षाः ताउ, पुग्नु।

कमलः पुग्नु।

वर्षाः वो च्या, मेरो घर।

कमलः वो च्या।

वर्षाः श्या छ छिंग नि मन ताउ वो च्या चो ख।

कमलः श्या छ छिंग नि मन ताउ वो च्या चो ख। अर्को चोटी तपाईं मेरो घरमा आउनुहोस।

वर्षाः अब आजका पूरै वार्तालाप सुन्नुहोस्।

वार्तालाप एक

कः व्हान यिंग नि लाई चो ख।

खः वो हन काउ शिंग रन श नि त च्या रन।

वार्तालाप दुई

कः ट्र श वो त ना शौ छाई। नि ठ्रांग ठ्रांग।

खः पु छो। थिंग हाउ ठ् त।

वार्तालाप तीन

कः नि तो ठ् तेन।

खः वो छ पाउ ल।

वार्तालाप चार

कः श्या छ छिंग नि मन ताउ वो च्या चो ख।

खः यौ श चेन यि तिंग छयु।

वर्षाः अब चिनियाँ संस्कृतिका एक झलकः

कमलः वसन्त चाड चीनको सबैभन्दा ठूलो परम्परागत चाड हो। चिनियाँ पात्रोअनुसार यो नव वर्षको शुरुवात हो। परम्परागत चलनअनुसार वसन्त चाडअघि चिनियाँहरु आफ्नो घरको सफाइ गर्छन। तिनीहरु आफ्नो घरको ढोकामा शुभकामना वाक्य लेखिएका कागज टाँस्छन। कहीलेकाहीं तिनीहरु राता पत्ति झुण्ड्याउँछन र सौभाग्य भन्ने अक्षर लेखिएको कागज पनि टाँस्छन। वसन्त चाडपछि नयाँ चरणको खेती-पाती पनि शुरु हुन्छ। वसन्त चाडका अवधिमा चिनियाँहरु विदामा बस्छन। त्यति बेला उनिहरु आफ्ना इष्टमित्रसँग भेट्नजाने वा बाहिर घुम्नजाने गर्दछन।

वर्षाः श्रोता-मित्रहरु आजको पाठ यहीं पूरा हुन्छ। अन्तमा तपाईलाई एउटा सानो प्रश्नः "मैले सबैभन्दा कुशलतापूर्वक पकाउने तरकारी यो हो" भन्ने वाक्यलाई चिनियाँ भाषामा कसरी भन्ने?

कमलः यस प्रश्नको उत्तर तपाईं हाम्रो ठेगाना Nepali service, CRI-6,China Radio International, P.O. Box 4216, Beijing, P.R. China वा सी.आर.आई. पोष्ट बक्स नँ-405 काठमाडौंमा पठाउनसक्नुहुन्छ। हामीलाई फेरि सुन्नका लागि https://nepal.cri.cn लग गर्नुहोला। चाइ च्यान।

首页上一页1234 4

Share this story on

Messenger Pinterest LinkedIn