नेपाली

पाठ पचपन्न

criPublished: 2014-01-28 14:25:09
Share
Share this with Close
Messenger Pinterest LinkedIn

मुख्य बिषय

नि श्वे शन मो ट्रुआन ये?

वो मन त ख हन यौ यि स।

वो मन श्वे श्याउ लाउ श त श्वै फिंग हन काउ।

ख यि पु खाउ मा?

दयारामः हालमा चीनका विभिन्न विश्व-विद्यालयमा अध्ययनरत् नेपाली विद्यार्थीहरुको संख्या बढी छ। तिनीहरुले चिनियाँ विद्यार्थीसित कुराकानी गर्दा भाषाको समस्याको सामना गर्नपरेको छ। तपाईं के बिषयमा अध्ययनरत हुनुहुन्छ भन्ने वाक्यलाई चिनियाँ भाषामा कसरी भन्ने?

वर्षाः यो वाक्यलाई नि स्वे शन म चुआन ये भनिन्छ।

वर्षाः नि, तपाईं वा तिमी।

दयारामः नि।

वर्षाः श्वे , अध्ययन गर्नु।

दयारामः श्वे ।

वर्षाः ट्रुआन ये, बिषय।

दयारामः ट्रुआन ये।

वर्षाः नि श्वे शन मो ट्रुआन ये?

दयारामः नि श्वे शन मो ट्रुआन ये?

वर्षाः श्वे, अध्ययन गर्नु।

दयारामः श्वे।

वर्षाः शन मो ट्रुआन ये? के बिषय।

दयारामः शन मो ट्रुआन ये?

वर्षाः "नि श्वे शन मो ट्रुआन ये?" तपाईं के बिषयमा अध्ययनरत हुनुहुन्छ?

दयारामः नि श्वे शन मो ट्रुआन ये।

दयारामः "हाम्रा पाठहरु निकै रमाइला छन्" भन्ने वाक्यलाई चिनियाँ भाषामा कसरी भनिन्छ त?

वर्षाः यसलाई "वो मन त ख हन यौ यि स" भनिन्छ।

वर्षाः वो मन त। हाम्रो

दयारामः वो मन त।

वर्षाः ख, पाठ।

दयारामः ख।

वर्षाः हन, निकै।

दयारामः हन।

वर्षाः यौ यि स, रमाइलो।

दयारामः यौ यि स।

वर्षाः वो मन त ख हन यौ यि स, हाम्रा पाठहरु निकै रमाइला छन्।

वर्षाः वो मन त ख, हाम्रा पाठहरु।

दयारामः वो मन त ख।

वर्षाः हन यौ यि स, निकै रमाइलो छ।

दयारामः व मन त ख।

वर्षाः "वो मन त ख हन यौ यि स"।, हाम्रा पाठहरु निकै रमाइला छन्।

दयारामः वो मन त ख हन यौ यि स।

दयारामः "हाम्रो विद्यालयका शिक्षक-शिक्षिकाको स्तर राम्रो छ" भन्ने वाक्यलाई चिनियाँ भाषामा कसरी भनिन्छ?

वर्षाः यसलाई "वो मन श्वे श्याउ लाउ श त श्वै फिंग तौ हन काउ" भनिन्छ।

首页上一页1234全文 4 下一页

Share this story on

Messenger Pinterest LinkedIn