नेपाली

पाठ बाईस

criPublished: 2014-01-28 14:03:56
Share
Share this with Close
Messenger Pinterest LinkedIn

कमलः चिनियाँहरुले मन पराउने रंगहरुमा रातो रंग पनि एक हो। यसबाट चिनियाँहरुको मानसिक तथा भौतिक संकल्प प्रतिबिम्बित हुन्छ। चिनियाँहरुको विचारमा, रातो रंग सौभाग्य तथा खुशीयालीको प्रतीक हो। चाडपर्वका बेला चीनमा जताततै राता लाल्टिन झुण्ड्याइन्छ। चीनमा रातो रंग सफलताको प्रतीक पनि मानिन्छ। यसका साथै, रातो रङ्गले सुन्दरताको अर्थ पनि दिन्छ। तर पश्चिमी संस्कृतिमा रातो रंग त्यति राम्रो मानिदैन। यस रङ्गले आगो र रगतको सम्झना पनि गराउँछ। यसका अतिरिक्त, यसले खतरा र तनावको अर्थ पनि दिन्छ।

वर्षाः श्रोतामित्रहरु, आजको पाठ यहीं पूरा हुन्छ। अन्तमा तपाईंलाई एउटा सानो प्रश्नः चिनियाँ भाषामा डिस्काउन्ट दिन सक्नुहुन्छ कि भन्ने वाक्यलाई कसरी भन्ने?

कमलः यसको उत्तर हामीलाई इ-मेल वा पत्रबाट पठाउनोस। हाम्रो ठेगाना हो Nepali service, CRI-6,China Radio International,P.O. Box 4216, Beijing, P.R. China वा सी.आर.आई. पोष्ट बक्स नँ-405 काठमाडौंमा पठाउनसक्नुहुन्छ।

वर्षाः हामीलाई फेरि सुन्नका लागि https://nepal.cri.cn लग गर्नुहोला। चाइ च्यान।

कमलः चाई चेन।

首页上一页1234 4

Share this story on

Messenger Pinterest LinkedIn