नेपाली

पाठ बाईस

criPublished: 2014-01-28 14:03:56
Share
Share this with Close
Messenger Pinterest LinkedIn

वर्षाः सबैलाई नमस्कार। दैनिक जीवनको चिनियाँ भाषाबाट म वर्षाको।

कमलः नमस्कार। म कमल लम्सालको पनि।

वर्षाः गत पाठमा हामीले टेलिफोनमार्फत किनमेल गर्ने क्रममा आवश्यक पर्ने केही उपयोगी कुराहरु सिकेका थियौं।

कमलः हजुर। मैले एउटा पिचा पनि मगाएँ। कस्तो रमाइलो थियो। अब पसल जानुको सट्टा एउटै टेलिफोनमा सामान किन्न पाइन्छ।

वर्षाः ठीक भन्नुभयो। अब हामी गत पाठमा सिकेका वाक्यहरु पुनः एक पटक दोहर्‍याएर सिकौं। पहिलो वाक्यः वो याउ तिंग यि क पि सा पिंग।

कमलः वो याउ तिंग यि क पि सा पिंग।

वर्षाः याउ तिंग। मगाउन चाहनु।

कमलः याउ तिंग।

वर्षाः पि सा पिंग, पिचा।

कमलः पि सा पिंग।

वर्षाः चन मो फु छेन न? कसरी पैसा तिर्ने?

कमलः चन मो फु छेन न?

वर्षाः फु छेन, पैसा तिर्नु।

कमलः फु छेन।

वर्षाः ख यि हो ताउ फु ख्वान, सामान पाएपछि पैसा तिर्नसक्नु हुन्छ।

कमलः ख यि हो ताउ फु व्हान।

वर्षाः हो, सामान।

कमलः हो।

वर्षाः फु ख्वान, पैसा तिर्नु।

कमलः फु ख्वान।

वर्षाः नि शो यि क श चेन, तपाईं समय तोक्नोस्।

कमलः नि शो यि क श चेन।

वर्षाः श चेन, समय।

कमलः श चेन।

वर्षाः हवस्त, अब हामी गत पाठका वार्तालाप सुनौं।

कः वै, नि हाउ, वो याउ तिंग क पि सा पिंग।

खः ता त हाई श श्याउ त?

कः ता त।

कः चन मो फु छेन न?

खः ख यि हो ताउ फु ख्वान।

कः छिंग सुंग ताउ पैचिङ्ग ता श्वे शी मन पा।

खः हाउ त।

वार्तालाप तीन

कः निन चि तेन नंग सुंग ताउ?

खः नि शो यि क श चेन।

कः ता काई श् अर तेन पा।

कमलः गत पाठका विषयहरु आजलाई यत्ति नै। अब आजका विषयतर्फ लागौं।

आजका मुख्य वाक्य

वो श्याँग माई यि चेन छि फाउ।

ट्र श शन म ल्याउ च त?

लान स त हाउ हाई श व्हांग स त हाउ?

नंग श श मा?

नंग ना ट्र मा?

कमलः नेपाल फर्कंदा मेरी श्रीमतीलाई एउटा छि फाउ अर्थात महिलाले लगाउने चिनियाँ लुगा किनेर दिने मेरो विचार छ। यो नै चिनियाँ महिलाका परम्परागत पोशाकहरुमध्येको एक हो। यो पोशाक अनौठो फूल जस्तै चीनको विविध पोशाक मञ्चमा फूल्छ। मेरी श्रीमतीलाई यो उपहार निश्चय नै मन पर्छहोला।

1234全文 4 下一页

Share this story on

Messenger Pinterest LinkedIn