नेपाली

पाठ बाईस

criPublished: 2014-01-28 14:03:56
Share
Share this with Close
Messenger Pinterest LinkedIn

वर्षाः राम्रो विचार। छि फाउ किन्दा तपाईं पसलेलाई "वो श्याँग माई यि चेन छि फाउ" भन्न सक्नुहुन्छ।

कमलः वो श्याँग माई यि चेन छि फाउ।

वर्षाः वो, म।

कमलः वो।

वर्षाः श्यांग, सोच्नु।

कमलः श्यांग।

वर्षाः यि, एक।

कमलः यि।

वर्षाः चेन, वटा, पोशाकको परिमाणबारे चर्चा गरिने शब्द हो।

कमलः चेन।

वर्षाः छि फाउ, चुंगसाम।

कमलः "छि फाउ कुन किसिमको कपडाबाट बनाइएको हो" भन्ने वाक्यलाई चिनियाँ भाषामा कसरी भन्ने वर्षा जी?

वर्षाः तपाईं "ट्र श शन म ल्याउ च चो त" भन्नसक्नुहुन्छ।

कमलः ट्र श शन म ल्याउ च चो त?

वर्षाः ठीक छ। ट्र यो।

कमलः ट्र।

वर्षाः श, हो।

कमलः श।

वर्षाः त, वाक्यको अन्तमा राखिन्छ। यसको कुनै अर्थ छैन।

कमलः त।

वर्षाः ट्र श शन मो ल्याउ च चो त?

कमलः ट्र श शन मो ल्याउ च चो त?

वर्षाः शन मो, के वा कुन।

कमलः शन मो।

वर्षाः ल्याउ च, कपडा।

कमलः ल्याउ च।

वर्षाः ट्र श शन मो ल्याउ च चो त? यो कुन किसिमको कपडाबाट बनाइएको हो?

कमलः रंग बारे कसरी सोध्ने? निलो कि पहेंलो राम्रो देखिन्छ?

वर्षाः तपाईं यो कुरा चिनियाँ साथी वा पसलेसँग सोध्न सक्नुहुन्छ। यो वाक्यलाई "लान स त हाई श व्हांग स त हाउ न" भनिन्छ।

कमलः लान स त हाई श व्हांग स त हाउ न?

वर्षाः हाई श, वा।

कमलः हाई श।

वर्षाः हाउ, राम्रो।

कमलः हाउ।

वर्षाः लान स त हाउ हाई श व्हांग स त हाउ? निलो कि पहेंलो राम्रो देखिन्छ?

वर्षाः व्हांग स त, पहेंलो।

वर्षाः अब म तपाईंलाई एउटा कुरा सिकाउँछु। यो पनि ज्यादै उपयोगी छ। पोशाक किन्दा तपाईंले सुहाउँछ कि सुहाउँदैन भन्ने कुरा थाहा पाउनका लागि लगाएर हेर्नुपर्छ। होइन त?

कमलः हो नि। चिनियाँ भाषामा यसलाई कसरी भन्ने?

वर्षाः त्यसलाई "नंग श श मा" भनिन्छ। त्यसको अर्थ "लगाएर हेर्नसकिन्छ कि" भन्ने हो।

वर्षाः नंग, सक्नु।

首页上一页1234全文 4 下一页

Share this story on

Messenger Pinterest LinkedIn