नेपाली

पाठ पैंतालीस

criPublished: 2014-01-28 14:21:03
Share
Share this with Close
Messenger Pinterest LinkedIn

दर्ता गर्नु

वर्षाः सबैलाई नमस्कार। "दैनिक जीवनको चिनियाँ भाषा" कार्यक्रममा तपाईंहरुलाई स्वागत। म यस कार्यक्रमकी सञ्चालिका वर्षा।

कमलः नमस्कार सबैलाई। म कमल लम्साल।

वर्षाः अघिल्लो पाठमा हामील सामान हराएमा खबर दिनेसम्बन्धी वाक्य सिकाएका थियौं। अब ती विषयहरुको पुनरावलोकन गरौं-

"त्यौ ल", "हराएको"।

कमलः त्यौ ल।

वर्षाः "वो त छेन पाउ त्यौ ल"।, "मेरो पैसाको थैली हरायो"।

कमलः वो त छेन पाउ त्यौ ल।

वर्षाः "वो त यिंग हाँग खा ये त्यौ ल"।, "मेरो बैंक कार्ड पनि हरायो"।

कमलः "वो त यिंग हाँग खा ये त्यौ ल"।

वर्षाः "ना नी कान ख्वाई क्वा श् पा"।, "त्यसो भए तपाईं छिट्टै हराएको खबर दिनुहोस्"।

कमलः ना नी कान ख्वाई क्वा श् पा।

वर्षाः "कान ख्वाई क्वा श्", "छिटो वा चाँडै सामान हराएको खबर दिनु"।

कमलः कान ख्वाई क्वा श्।

वर्षाः "यी क शिंग छी यी हौ लाई छ्यु"।, "एक हप्तापछि लिन आउनुहोस्"।

कमलः यी क शिंग छी यी हौ लाई छ्यु।

वर्षाः अब अघिल्लो पाठको पूरा वार्तालाप सुनौं‍।-

कः वो त छेन पाउ त्यौ ल।

खः पु याओ ट्राउ ची, वो पाँग नी ट्राउ।

कः वो त यिंग हाँग खा ये त्यौ ल।

खः ना नी कान ख्वाई क्वा श् पा।

कः क्वा श् श्यु याओ शन मो ट्रँग चेन नी?

खः श्यु याओ नी त हू ट्राउ ह खा हाउ।

कः शिंग खा शन मो श् हौ नंग पान हाउ?

खः यी क शिंग छी यी हौ लाई छ्यु।

कमलः अघिल्लो पाठको पुनरावलोकन यत्ति नै। अब आजका मुख्य विषयतिर लागौं।

आजका मुख्य विषयहरुः

नी तै छ्यु खान यी शंग।

चाई ना अर क्वा हाउ?

क्वा यी क ट्रुआन च्या हाउ।

कमलः (खोकी गर्नुभएको आवाज निस्कने)----

वर्षाः तपाईंलाई के भयो?

कमलः अँ, मलाई केही भएको छैन। तपाईंको ध्यान मतिर तान्नका लागि मात्र हो। तर पनि साँच्चै कुरा गर्ने हो भने, यदि नरोकिइकन खोकिरहेको भए साँच्चिकै बिरामी परेको पनि हुनसक्छ?

1234全文 4 下一页

Share this story on

Messenger Pinterest LinkedIn