नेपाली

पाठ सत्सट्ठी

criPublished: 2014-01-28 14:39:15
Share
Share this with Close
Messenger Pinterest LinkedIn

ख: श्वै ह श्वै पि?

क: ट्रोंग को त्वै हान को।

वार्तालाप दुई

क: था ता त ट्रन हाउ। था श च्वै पाङ त।

ख: वो खान यी पान। वो कङ शी ह्वान श यी हाउ छ्यौ युआन।

वार्तालाप तीन

क: हाउ छ्यौ।

ख: नि शी वाङ श्वै यीङ?

क: ताङ रान श ट्रोंग को त्वै ल।

ख: ट्रोंग को त्वै चोंग श पै हान को त्वै ता पाइ।

वर्षाः अब चिनियाँ संस्कृतिबारे केही जानकारी।

दयाराम:उनान्तीसौं ओलम्पिक खेलकुद सन् 2008 को अगष्ट आठ तारिखदेखि अगष्ट चौबीस तारिखसम्म चीनको राजधानी पैचिङमा आयोजना भयो। त्यसको उद्घाटन समारोह सन् 2008 को अगष्ट आठ तारिख बेलुका आठ बजे शुरु भयो। चीनले ग्रीष्मकालीन् ओलम्पिक खेलकुदको आयोजना गरेको यो पहिलो पटक हो।

पैचिङ ओलम्पिक खेलकुदका प्रायःजसो प्रतियोगिताहरुको आयोजना पैचिङ शहरमा भयो। त्यसका अतिरिक्त, शाङ हाई, थेन चिन, शन याङ, छिन ह्वाङ ताउ शहरले फुटबल प्रतियोगिताको आयोजना गरे। छिंग ताउ शहरले सैलिङ प्रतियोगिताको आयोजना गर्‍यो। तपाईंहरुले ध्यान दिनुपर्ने एउटा कुरा भनेको मार्सल आर्ट पैचिङ ओलम्पिक खेलकुदको एउटा विशेष प्रतियोगिता बनेको छ। जसबा मार्सल आर्ट औपचारिक रुपमा विश्वमा प्रवेश भइसकेको द्योतकको रुपमा पनि लिन सकिन्छ।

वर्षा: श्रोता-मित्रहरु आजको पाठ यहीं पूरा हुन्छ। अन्तमा तपाईलाई एउटा सानो प्रश्नः राम्रोसँग खेलेको भन्ने कुरालाई चिनियाँ भाषामा कसरी भन्ने?

दयाराम: यस प्रश्नको उत्तर तपाईं हाम्रो ठेगाना Nepali service, CRI-6,China Radio International, P.O. Box 4216,Beijing.P.R. China वा सी.आर.आई.पोष्ट नँ.-405 काठमाडौं नेपालमा पठाउन सक्नुहुन्छ।

वर्षाः हाम्रो कार्यक्रम फेरि सुन्नका लागि https://nepal.cri.cn मा लग गर्नुहोला। कार्यक्रमको बारेमा अरु बढी थाहा पाउनका लागि हाम्रो वेभ-साइट हेर्नुहोस्। नमस्कार म वर्षाको, चाई चेन।

दयारामः म दयारामको पनि नमस्कार। चाई चेन।

首页上一页1234 4

Share this story on

Messenger Pinterest LinkedIn