पाठ सत्सट्ठी
दयाराम: राम्रोसँग खेलेको ।
वर्षा: चिनियाँ भाषामा यस वाक्यलाई "हाउ छ्यौ" भनिन्छ।
दयाराम: हाउ छ्यौ।
वर्षा: हाउ। राम्रो।
दयाराम: हाउ।
वर्षा: "छ्यौ", त्यसको दोश्रो टोन छ। त्यसको अर्थ "बल" हो। यहाँ त्यसको अर्थ "राम्रोसँग खेलेको" हो।
दयाराम:छ्यौ।
वर्षा: "तपाईंले कुन टोली विजय हासिल गर्ने आशा लिनुभयो" लाई चिनियाँ भाषामा " नि शी वाङ श्वै यिङ?" भनिन्छ।
दयाराम: नि शी वाङ श्वै यीङ?
वर्षा: नि, तिमी।
दयाराम:नि।
वर्षा: श्वै, को।
दयाराम: श्वै।
वर्षा: यीङ, जित्नु।
दयाराम: यीङ।
वर्षा: अब आजका पूरै वार्तालाप दोहोर्याऔं।
दयाराम: ठीक छ।
वर्षा: पि साइ खाइ श ल।
दयाराम: "पि साइ खाइ श ल"।, प्रतियोगिता शुरु भयो।
वर्षा: पि साइ, प्रतियोगिता।
दयाराम: पि साइ।
वर्षा: खाइ श ल, शुरु भयो।
दयाराम: खाइ श ल।
वर्षा: "पि साइ खाइ श ल"।, प्रतियोगिता शुरु भयो।
दयाराम: पि साइ खाइ श ल।
वर्षा: "था ता त ट्रन हाउ"। उनी राम्रोसँग खेलिरहेका छन।
दयाराम: था ता त ट्रन हाउ।
वर्षा: ट्रन हाउ, साँचिकै राम्रो।
दयाराम: ट्रन हाउ।
वर्षा: श्वै ह श्वै? कुनकुन टोली बीचको?
दयाराम: श्वै ह श्वै?
वर्षा: पि, प्रतियोगिता गर्नु।
दयाराम:पि।
वर्षा: "श्वै ह श्वै पि?" यो कुनकुन टोलीबीचको प्रतियोगिता हो?
दयाराम: श्वै ह श्वै पि?
वर्षा: हाउ छ्यौ।
दयाराम: हाउ छ्यौ, राम्रोसँग खेलेको।
वर्षा: "तपाईंले कुन टोली विजय हासिल गर्ने आशा लिनुभयो ?" नि शी वाङ श्वै यिङ?
वर्षा: शी वाङ, आशा लिनु।
दयाराम: शी वाङ।
वर्षा: श्वै यीङ?, कसले विजय प्राप्त गर्ने?
दयाराम: श्वै यीङ?
वर्षा: "नि शी वाङ श्वै यिङ?" तपाईंले कुन टोली विजय हासिल गर्ने आशा लिनुभयो?
दयाराम: नि शी वाङ श्वै यिङ?
वर्षा: अब आजका पूरै वार्तालाप सुन्नुहोस्।
वार्तालाप एक
क: "पि साइ खाइ श ल"। नि ख्वाइ लाइ खान या।