नेपाली

पाठ अठसठ्ठी

criPublished: 2014-01-28 14:40:14
Share
Share this with Close
Messenger Pinterest LinkedIn

दयाराम: छ्यु चेन शन फाङ।

वर्षा: "क्वै चाइ चेन ठ्"।, जुट्नु निकै महत्वपूर्ण छ।

दयाराम: क्वै चाइ चेन ठ्।

वर्षा: "क्वै", महंगो। यहाँ त्यसको अर्थ "महत्वपूर्ण" हो।

दयाराम: क्वै।

वर्षा: चाइ। ...मा।

दयाराम: चाइ।

वर्षा: चेन ठ्। "चेन"को पहिलो टोन हो भने "ठ्" को दोश्रो टोन हो। त्यसको अर्थ "निरन्तरता दिनु" हो।

वर्षा: अब आजका पूरै वार्तालाप दोहर्‍याऔं। वो तौ ठ्रु हान ल।

दयाराम: वो तौ ठ्रु हान ल।

वर्षा: ठ्रु हान, पसिना आयो।

दयाराम: ठ्रु हान।

वर्षा: "वो यौ तिअर फा पु तोंग ल"।, म माथि चढ्नसक्दिनँ।

दयाराम: वो यौ तिअर फा पु तोंग ल।

वर्षा: "फा पु तोंग ल"।, माथि चढ्न सक्दिनँ।

दयाराम: फा पु तोंग ल।

वर्षा: "वो चिङ ठ्राङ छ्यु चेन शन फाङ"।, म सधैं जिम जान्छु।

दयाराम: वो चिङ ठ्राङ छ्यु चेन शन फाङ।

वर्षा: चिङ ठ्राङ, सधैं।

दयाराम: चिङ ठ्राङ ।

वर्षा: छ्यु चेन शन फाङ, जिम जानु।

दयाराम: छ्वी चेन शन फाङ।

वर्षा: वो चिङ ठ्राङ छ्यु चेन शन फाङ।

दयाराम: "वो चिङ ठ्राङ छ्यु चेन शन फाङ"।, म सधैं जिम जान्छु।

वर्षा: चेन ठ्, जुट्नु।

दयाराम: चेन ठ्।

वर्षा: क्वै चाइ चेन ठ्।

दयाराम: "क्वै चाइ चेन ठ्"।, निरन्तरता निकै महत्वपूर्ण छ।

वर्षा: अब आजका पूरै वार्तालाप सुन्नुहोस्।

वार्तालाप एक

क: वो तौ ठ्रु हान ल।

ख: ना वो मन श्यौ शी यि हुवै।

वार्तालाप दुइ

क: तङ तङ वो, वो यौ तिअर फा पु तोंग ल।

ख: हाउ त, पु ट्राउ चि।

वार्तालाप तीन

क: वो चिङ ठ्राङ छ्यु चेन शन फाङ। नि न?

ख: वो ये श। वो शी ह्वान चो यौ याङ युन तोंग।

क: वो शी ह्वान लेन शी च्यु ट्रोङ।

ख: वो चिङ ठ्राङ योंग फाउ पु चि।

वार्तालाप चार

क: फाउ पु त हाउ ठ्रु ख तो ल।

ख: क्वै चाइ चेन ठ्।

वर्षाः अब चिनियाँ संस्कृतिबारे केही जानकारी।

दयाराम: पहाड चढ्नाले शारीरिक व्यायाम हुनुका साथै मानिसहरुको भावनालाई उत्प्रेरित पनि गर्नसक्छ। चीनमा पहाड चढ्ने धेरै शौखिनहरु छन्। सप्ताहान्त अथवा विदामा केही साथीहरु अथवा सहकर्मीहरुसँगै पहाड चढ्ने कुराले व्यायाम गर्नुका साथै उनीहरुबीचको मित्रतालाई बढाएको छ। चीनको परम्परागत पात्रोका अनुसार, हरेक वर्षको नवौं महिनाको नवौं दिन चीनको ठ्रोंग याङ चे दिवस हो। पूरातनकालदेखि चीनमा यस दिवसमा पहाड चढ्ने प्रचलन छ। त्यसै कारणले छुंग याङ चे दिवसलाई "माथि चढ्ने दिवस" भनिएको छ।

वर्षा: श्रोता-मित्रहरु आजको पाठ यहीं पूरा हुन्छ। अन्तमा तपाईलाई एउटा सानो प्रश्नः निरन्तरता निकै महत्वपूर्ण छ भन्ने वाक्यलाई चिनियाँ भाषामा कसरी भन्ने?

दयाराम: यस प्रश्नको उत्तर तपाईं हाम्रो ठेगाना Nepali service, CRI-6,China Radio International, P.O. Box 4216,Beijing.P.R. China वा सी.आर.आई.पोष्ट नँ.-405 काठमाडौं नेपालमा पठाउन सक्नुहुन्छ।

वर्षाः हाम्रो कार्यक्रम फेरि सुन्नका लागि https://nepal.cri.cn मा लग गर्नुहोला। कार्यक्रमको बारेमा अरु बढी थाहा पाउनका लागि हाम्रो वेभ-साइट हेर्नुहोस्। नमस्कार म वर्षाको, चाई चेन।

दयारामः म दयारामको पनि नमस्कार। चाई चेन।

首页上一页123 3

Share this story on

Messenger Pinterest LinkedIn