नेपाली

पाठ अठसठ्ठी

criPublished: 2014-01-28 14:40:14
Share
Share this with Close
Messenger Pinterest LinkedIn

पहाड चढ्ने तथा दौडने

वर्षा: श्रोताहरु नमस्कार। दैनिक जीवनको चिनियाँ भाषा नियमित कार्यक्रमबाट म वर्षाको।

दयाराम: नमस्कार। म आजको उद्‍घोषक दयाराम।

वर्षा:गएको पाठ हामीले स्वास्थ्य तथा व्यायामबारे चर्चा गरेका थियौँ। अब हामी गत पाठका मुख्य वाक्य पुनः एक पटक दोहर्‍याएर सिकौं।

दयाराम:ठीक छ।

वर्षा: पि साइ खाइ श ल।

दयाराम: "पि साइ खाइ श ल"। प्रतियोगिता शुरु भयो।

वर्षा: पि साइ, प्रतियोगिता।

दयाराम: पि साइ।

वर्षा: "खाइ श ल", शुरु भयो।

दयाराम: खाइ श ल।

वर्षा: "पि साइ खाइ श ल"।, प्रतियोगिता शुरु भयो।

दयाराम: पि साइ खाइ श ल।

वर्षा: "था ता त ट्रन हाउ"।, उनी राम्रोसँग खेलिरहेका छन्।

दयाराम:था ता त ट्रन हाउ।

वर्षा: ट्रन हाउ, साँचिकै राम्रो।

दयाराम: ट्रन हाउ।

वर्षा: "श्वै ह श्वै?" कुन कुन टोली बीचको?

दयाराम: श्वै ह श्वै?

वर्षा: "पि", प्रतियोगिता गर्नु।

दयाराम: पि।

वर्षा: "श्वै ह श्वै पि?" यो कुनकुन टोलीबीचको प्रतियोगिता हो?

दयाराम: श्वै ह श्वै पि?

वर्षा: हाउ छ्यौ।

दयाराम: "हाउ छ्यौ", राम्रोसँग खेलेको।

वर्षा: "तपाईंले कुन टोली विजय हासिल गर्ने आशा लिनुभयो ?" नि शी वाङ श्वै यिङ?

वर्षा: शी वाङ, आशा लिनु।

दयाराम: शी वाङ।

वर्षा: श्वै यीङ, कसले विजय प्राप्त गर्ला?

दयाराम: श्वै यीङ।

वर्षा: "नि शी वाङ श्वै यिङ?" तपाईंले कुन टोलीले विजय हासिल गर्ने आशा लिनुभयो?

दयाराम: नि शी वाङ श्वै यिङ?

वर्षा: अब हामी गएको पाठका सम्पूर्ण वार्तालाप सुनौं।

क: "पि साइ खाइ श ल"। नि ख्वाइ लाइ खान या।

ख: श्वै ह श्वै पि?

क: ट्रोंग को त्वै हान को।

वार्तालाप दुई

क: था ता त ट्रन हाउ। था श च्वै पाङ त।

ख: वो खान यी पान। वो कङ शी ह्वान श यी हाउ छ्यौ युआन।

क: हाउ छ्यौ।

ख: नि शी वाङ श्वै यीङ?

क: ताङ रान श ट्रोंग को त्वै ल।

ख: ट्रोंग को त्वै चोंग श पै हान को त्वै ता पाइ।

123全文 3 下一页

Share this story on

Messenger Pinterest LinkedIn