पाठ अठसठ्ठी
पहाड चढ्ने तथा दौडने
वर्षा: श्रोताहरु नमस्कार। दैनिक जीवनको चिनियाँ भाषा नियमित कार्यक्रमबाट म वर्षाको।
दयाराम: नमस्कार। म आजको उद्घोषक दयाराम।
वर्षा:गएको पाठ हामीले स्वास्थ्य तथा व्यायामबारे चर्चा गरेका थियौँ। अब हामी गत पाठका मुख्य वाक्य पुनः एक पटक दोहर्याएर सिकौं।
दयाराम:ठीक छ।
वर्षा: पि साइ खाइ श ल।
दयाराम: "पि साइ खाइ श ल"। प्रतियोगिता शुरु भयो।
वर्षा: पि साइ, प्रतियोगिता।
दयाराम: पि साइ।
वर्षा: "खाइ श ल", शुरु भयो।
दयाराम: खाइ श ल।
वर्षा: "पि साइ खाइ श ल"।, प्रतियोगिता शुरु भयो।
दयाराम: पि साइ खाइ श ल।
वर्षा: "था ता त ट्रन हाउ"।, उनी राम्रोसँग खेलिरहेका छन्।
दयाराम:था ता त ट्रन हाउ।
वर्षा: ट्रन हाउ, साँचिकै राम्रो।
दयाराम: ट्रन हाउ।
वर्षा: "श्वै ह श्वै?" कुन कुन टोली बीचको?
दयाराम: श्वै ह श्वै?
वर्षा: "पि", प्रतियोगिता गर्नु।
दयाराम: पि।
वर्षा: "श्वै ह श्वै पि?" यो कुनकुन टोलीबीचको प्रतियोगिता हो?
दयाराम: श्वै ह श्वै पि?
वर्षा: हाउ छ्यौ।
दयाराम: "हाउ छ्यौ", राम्रोसँग खेलेको।
वर्षा: "तपाईंले कुन टोली विजय हासिल गर्ने आशा लिनुभयो ?" नि शी वाङ श्वै यिङ?
वर्षा: शी वाङ, आशा लिनु।
दयाराम: शी वाङ।
वर्षा: श्वै यीङ, कसले विजय प्राप्त गर्ला?
दयाराम: श्वै यीङ।
वर्षा: "नि शी वाङ श्वै यिङ?" तपाईंले कुन टोलीले विजय हासिल गर्ने आशा लिनुभयो?
दयाराम: नि शी वाङ श्वै यिङ?
वर्षा: अब हामी गएको पाठका सम्पूर्ण वार्तालाप सुनौं।
क: "पि साइ खाइ श ल"। नि ख्वाइ लाइ खान या।
ख: श्वै ह श्वै पि?
क: ट्रोंग को त्वै हान को।
वार्तालाप दुई
क: था ता त ट्रन हाउ। था श च्वै पाङ त।
ख: वो खान यी पान। वो कङ शी ह्वान श यी हाउ छ्यौ युआन।
क: हाउ छ्यौ।
ख: नि शी वाङ श्वै यीङ?
क: ताङ रान श ट्रोंग को त्वै ल।
ख: ट्रोंग को त्वै चोंग श पै हान को त्वै ता पाइ।