नेपाली

पाठ अठसठ्ठी

criPublished: 2014-01-28 14:40:14
Share
Share this with Close
Messenger Pinterest LinkedIn

वर्षा:गएको पाठका विषय आजलाई यत्ति नै। अब आजको विषयतर्फ लागौं।

आजका मुख्य वाक्यहरु यस प्रकार छन्-

वो तौ ठ्रु हान ल।

वो यौ तिअर फा पु तोंग ल।

वो चिङ ठ्राँग छ्यु चेन शन फाङ।

क्वै चाइ चेन ठ्।

मुख्य विषय खेलकुदका कारण आज हामीले खेलकुदसम्बन्धी विषयहरुबारे निरन्तर रुपमा चर्चा गर्नेर्छौ।

दयाराम: ठीक छ। म पैचिङको श्याङशान पहाड चढ्दै छु। "मेरो पसिना आयो" लाई चिनियाँ भाषामा कसरी भनिन्छ?

वर्षा: "मेरो पसिना आयो" लाई चिनियाँ भाषामा "वो तौ ठ्रु हान ल" भनिन्छ।

वर्षा: "तौ", त्यसको पहिलो टोन हो। त्यसको अर्थ "पूर्णतया" हो।

वर्षा: ठ्रु हान, पसिना आयो। "ठ्रु" को पहिलो टोन हो भने "हान"को चौथो टोन हो।

वर्षा: "ल" यहाँ एउटा सहयोगी शव्द हो। त्यसको ठोस अर्थ छैन। त्यसले भूतकाल बुझाउँछ।

दयाराम: ल।

वर्षा: वो तौ ठ्रु हान ल।

दयाराम: "वो तौ ठ्रु हान ल"।, मेरो पसिना आयो।

वर्षा: "वो तौ ठ्रु हान ल"।, मेरो पसिना आयो।

वर्षा: "तौ, त्यसको पहिलो टोन हो। त्यसको अर्थ "पूर्णतया" हो।

दयाराम: तौ।

वर्षा: "ठ्रु हान", पसिना आउनु। "ठ्रु " को पहिलो टोन हो भने "हान" को चौथो टोन हो।

वर्षा: वो तौ ठ्रु हान ल।, मेरो पसिना आयो।

दयाराम: थकाई लागेको कारण "म माथि चढ्न सक्दिनँ" लाई चिनियाँ भाषामा कसरी भनिन्छ?

वर्षा: यौ तिअर, अलिकति।

दयाराम: यौ तिअर।

वर्षा: "फा पु तोंग ल"।, माथि चढ्न सक्दिन।

वर्षा: वो यौ तिअर फा पु तोंग ल।

दयाराम: "वो यौ तिअर फा पु तोंग ल"।, थकाई लागेको कारण म माथि चढ्न सक्दिन।

वर्षा: दयारामजी, मैले सधैं जिममा व्यायाम गरेको कारण म दुव्ली छु। वो चिङ ठ्राङ छ्यु चेन शन फाङ।

वर्षा: वो, म।

दयाराम: वो।

दयाराम:चिङ ठ्राङ।

वर्षा: छ्यु, जानु।

दयाराम: छ्यु।

वर्षा: चेन शन फाङ, जिम।

दयाराम: चेन शन फाङ।

वर्षा: "छ्यु चेन शन फाङ"।, जिम जानु।

首页上一页123全文 3 下一页

Share this story on

Messenger Pinterest LinkedIn