पाठ अठचालीस
वर्षाः सामान्यतया औषधी बिक्रेताले तपाईंलाई फलानो फलानो औषधी खानोस भनेर सुझाव दिनसक्छन। उनीहरु चिनियाँ भाषामा तपाईंलाई यसरी भन्नसक्छन- "नी श् श् ट्र ट्रोंग याउ"।
कमलः नी श् श् ट्र ट्रोंग याउ।
वर्षाः "नी", "तिमी", तेश्रो टोन।
कमलः नी।
वर्षाः "श् श्", "प्रयोग गरेर हेर्नु"।
कमलः श् श्।
वर्षाः चिनियाँ भाषामा केही क्रियालाई दोहर्याएर प्रयोगमा ल्याउन सकिन्छ। जस्तै, उदाहरणका लागि, एकल शव्दांशको क्रिया "श्" लाई दोहर्याएर "श् श्" , "खान" लाई "खान खान" भन्नसकिन्छ। त्यसैले "नी श् श् ट्र ट्रोंग याउ"। भन्न सकिन्छ।
कमलः कति मजा लाग्दोरहेछ। नेपाली भाषामा त्यस्तो चलन छैन, एउटै वाक्यमा दोहरिने शब्द त्यति देखिंदैन। तर पनि 'जाउ जाउ' भन्दाखेरी 'तिमी गएर हेर त' अनि 'खाउ खाउ' भन्दा 'खाएर हेर त' भन्ने अर्थमा शब्द दोहर्याएर प्रयोग गर्ने चलन छ।
वर्षाः "ट्र ट्रोंग याउ", "यस किसिमको औषधी"।
कमलः ट्र ट्रोंग याउ।
वर्षाः "नी श् श् ट्र ट्रोंग याउ"।
कमलः "नी श् श् ट्र ट्रोंग याउ"।, "तपाईं यस औषधीको प्रयोग गरेर हेर्नुहोस्।
वर्षाः कहिलेकाहीं उनीहरु तपाईंलाई औषधीका बारेमा केही व्याख्या गर्नसक्छन। जस्तै, "यस औषधीले एकदमै फाइदा गर्छ" आदि आदि।
कमलः स्वाभाविकै हो। यस वाक्यलाई चिनियाँ भाषामा कसरी भन्नुपर्छ?
कमलः ट्र ट्रोंग याउ श्याओ को पु छ्वो।
वर्षाः "ट्र ट्रोंग", "यस किसिमको"।
कमलः ट्र ट्रोंग।
वर्षाः " याउ", "औषधी" ।
कमलः याउ।
वर्षाः "श्याओ को", "परिणाम वा असर"।
कमलः श्याओ को।
वर्षाः "पु छ्वो", "नराम्रो छैन"।
कमलः पु छ्वो।
वर्षाः ट्र ट्रोंग याउ श्याओ को पु छ्वो।
कमलः "ट्र ट्रोंग याउ श्याओ को पु छ्वो"।, "यस औषधीले एकदमै फाइदा गर्छ"।
वर्षाः अब आजका पूरा वार्तालाप सुनौं-
वार्तालाप एक
कः च्वै चिन वो या थंग"।
खः शन मो श् हौ खाई श् त?