नेपाली

पाठ छयालिस

criPublished: 2014-01-28 14:21:34
Share
Share this with Close
Messenger Pinterest LinkedIn

कमलः त्यस्तो बेला उहाँ के भन्नुहुन्छ नि?

वर्षाः "थी वन", "शरीरको तापक्रम"।

कमलः थी वन।

कमलः ल्याँग थी वन।

वर्षाः "यी श्या", सामान्यतया क्रियाको पछाडि प्रयोग गरिने सर्वनाम हो, जसले क्रियाको वर्णन गर्दछ।

कमलः यी श्या।

वर्षाः "ल्याँग यी श्या थी वन", "शरीरको तापक्रम नाप्नु"।

कमलः ल्याँग यी श्या थी वन।

वर्षाः "शेन", "सर्वप्रथम"।

कमलः शेन।

वर्षाः "शेन ल्याँग यी श्या थी वन"।, "सर्वप्रथम शरीरको तापक्रम नाप्नुहोस"।

कमलः शेन ल्याँग यी श्या थी वन।

वर्षाः अनि त्यसपछि चिकित्सकले तपाईंलाई कहिलेदेखि रुघा लागेको भनेर सोध्नसक्नुहुन्छ। चिनियाँ भाषामा यसलाई "शन मो श् हौ खाई श् त?"

कमलः शन मो श् हौ खाई श् त?

वर्षाः "शन मो श् हौ" को अर्थ "कहिले" हो।

कमलः शन मो श् हौ ।

वर्षाः "खाई श्", "शुरु"।

कमलः खाई श्।

वर्षाः अब हामी छिटो-छिटो यस पाठमा सिकेका विषयहरु दोहर्‍याएर सिकौं- चिनियाँ भाषामा "नी ना अर पु शु फु?" भनेको "तपाईंलाई कहाँ असजिलो भएको छ?" हो।

कमलः "नी ना अर पु शु फु?"

वर्षाः "पु शु फु", "गाह्रो हुनु"।

कमलः पु शु फु।

वर्षाः "वो थौ थंग", "मेरो टाउको दुखेको छ"।

कमलः वो थौ थंग।

वर्षाः शेन ल्याँग यी श्या थी वन।

कमलः "शेन ल्याँग यी श्या थी वन"।, "सर्वप्रथम शरीरको तापक्रम नाप्नुहोस्"।

वर्षाः "शन मो श् हौ खाई श् त?"

कमलः "शन मो श् हौ खाई श् त?" , "कहिले शुरु भएको हँ?"

वर्षाः अब आजका पूरा वार्तालाप सुनौं-

वार्तालाप एक

खः वो पु शु फु।

खः वो थौ थंग।

वार्तालाप दुइ

कः नी ना अर पु शु फु?

वार्तालाप तीन

कः शेन ल्याँग यी श्या थी वन।

खः सान श् च्यौ तु, नी फा शाउ ल।

वार्तालाप चार

कः नी चन मो ल?

खः वो ला तु च्।

कः शन मो श् हौ खाई श् त?

खः छोंग च्वो थेन खाई श् त।

कमलः भर्खरै हामीले पूरा वार्तालाप सुनायौं। तपाईंहरुले बुझ्नुभयोहोला भन्ने हाम्रो आशा छ। अब हामी "चिनियाँ संस्कृतिका एक झलक"तिर लागौं।

首页上一页1234全文 4 下一页

Share this story on

Messenger Pinterest LinkedIn