नेपाली

पाठ सन्ताउन्न

criPublished: 2014-01-28 14:26:02
Share
Share this with Close
Messenger Pinterest LinkedIn

वर्षा: अब हामी गएको पाठका सम्पूर्ण वार्तालाप सुनौं।

क: ना अर यौ वाङ्ग पा?

ख: वो वो मन श्वे श्याउ तुंग नान च्याउ च्यौ यौ यि क।

कः नि यौ च् चि त पो ख मा?

खः तांग रान ल। वो त पो ख तेन चि ल्यु हाई थिंग

कः नि त यौ श्यांग ति ट् श शन मो?

खः Chinese@crifm.com.

कः आई या! वो वांग चि मि मा ल।

खः मै क्वान शि, चाई श् यि छ्।

दायाराम: गएको पाठका विषय आजलाई यत्ति नै। अब आजको विषयतर्फ लागौं।

आजका मुख्य वाक्यहरु यस प्रकार छनः

वो त हान यू पु हाउ।

वो थिङ्ग पु तुङ्ग।

शन मो श हौ खाइ श्वे?

यी क श्वे छि त श्वे फै श् त्वो शाउ?

वर्षा: सजिलो छ, तपाईं "वो त हान यू पु हाउ" भन्न सक्नुहुन्छ।

वर्षा: वो त। मेरो।

वर्षा: पूर्ण वाक्य: वो त हान यू पु हाउ।

दायाराम: "वो त हान यू पु हाउ"।, मेरो चिनियाँ भाषा राम्रो छैन।

दायाराम: मेरो चिनियाँ भाषा त्यति राम्रो छैन। यसैले उनीहरुको कुरा मैले बुझिन।

वर्षा: तपाईको कुरालाई चिनियाँ भाषामा "वो थिङ्ग पु तुङ्ग" भन्नसकिन्छ।

वर्षा: "पु तुङ्ग" भनेको "नबुझ्नु"।

वर्षा: पूर्ण वाक्य: वो थिङ्ग पु तुङ्ग।

दायाराम: "वो थिङ्ग पु तुङ्ग"।, मैले बुझिनँ।

दायाराम: वर्षाजी, "विद्यालय कहिले खुल्छ?" भन्ने वाक्यलाई चिनियाँ भाषामा कसरी भन्ने?

वर्षा: तपाई "शन मो श हौ खाइ श्वे?" भन्न सक्नुहुन्छ।

दायाराम: शन मो श हौ खाइ श्वे ?

वर्षा: ठीक छ। "शन मो श हौ" भनेको "कहिले"।

दायाराम: खाइ श्वे ।

वर्षा: पूरा वाक्य: शन मो श हौ खाइ श्वे?

दायाराम: शन मो श हौ खाइ श्वे? विद्यालय कहिले खुल्छ?

दायाराम: वर्षाजी, मसँग अन्तिम प्रश्न छ।

वर्षा: भन्नोस् न!

दायाराम: "एक सत्रका लागि कति फी लाग्छ?" भन्ने कुरालाई चिनियाँ भाषामा कसरी भन्ने?

वर्षा: तपाईं "यी क श्वे छि त श्वे फै श त्वो शाउ?" भन्न सक्नुहुन्छ।

दायाराम: यी क श्वे छि त श्वे फै श त्वो शाउ?

वर्षा: ठीक छ। "यी क श्वे छि" भनेको "एक सत्र"।

首页上一页1234全文 4 下一页

Share this story on

Messenger Pinterest LinkedIn