पाठ एकाउन्न
कमलः ट्रन।
वर्षाः "मै यी स्", "खल्लो वा दिक्क लाग्नु"।
कमलः मै यी स्।
वर्षाः चाई यी युआन ली ट्रन मै यी स्।
कमलः "चाई यी युआन ली ट्रन मै यी स्"।, "अस्पतालको बसाइ साँच्चै खल्लो हुन्छ"।
वर्षाः "चाई यी युआन ली", "अस्पतालमा"।
कमलः चाई यी युआन ली।
वर्षाः "ट्रन मै यी स्", "साँच्चै नै खल्लो लाग्नु"।
कमलः ट्रन मै यी स्।
वर्षाः "चाई यी युआन ली ट्रन मै यी स्"।, "अस्पतालमा बस्दा साँच्चै नै खल्लो लाग्छ"।
कमलः चाई यी युआन ली ट्रन मै यी स्।
वर्षाः "नी ट्र क शिंग छी नंङ ठ्रु युआन मा?", "तपाईं यस हप्ता अस्पतालबाट निक्लन सक्नुहुन्छ?"
कमलः नी ट्र क शिंग छी नंङ ठ्रु युआन मा?
वर्षाः "नी", "तिमी"।
कमलः नी।
वर्षाः "ट्र क शिंग छी", "यस हप्ता"।
कमलः ट्र क शिंग छी।
वर्षाः "नङ", दोश्रो टोनमा, यसको अर्थ "सक्नु" हो।
कमलः नङ।
वर्षाः "ठ्रु युआन", "अस्पताल छोड्नु"।
कमलः ठ्रु युआन।
वर्षाः नी ट्र क शिंग छी नंङ ठ्रु युआन मा?
कमलः "नी ट्र क शिंग छी नंङ ठ्रु युआन मा?", "तपाईं यस हप्ता अस्पतालबाट जान सक्नुहुन्छ कि?"
वर्षाः "ट्रु नी चाउ र व्है फु चेन खाँग"।, "म तपाईंलाई यथाशीघ्र निको होस् भन्ने शुभकामना दिन्छु"।
वर्षाः "ट्रु नी", "तपाईंलाई शुभकामना"।
कमलः ट्रु नी।
वर्षाः "व्है फु", "पुनर्स्थापना"।
कमलः व्है फु।
वर्षाः "चेन खाँग", "सुस्वास्थ्य"।
कमलः चेन खाँग।
वर्षाः "ट्रु नी चाउ र व्है फु चेन खाँग"।
कमलः "ट्रु नी चाउ र व्है फु चेन खाँग"।, "म तपाईंलाई यथाशिघ्र निको होस् भन्ने शुभकामना दिन्छु"।
वर्षाः "व्है फु चेन खाँग", "निको होस्"।
कमलः व्है फु चेन खाँग।
वर्षाः "ट्रु नी चाउ र व्है फु चेन खाँग"।, "म तपाईंलाई यथाशीघ्र निको होस् भन्ने शुभकामना गर्दछु"।
कमलः ट्रु नी चाउ र व्है फु चेन खाँग।
वर्षाः अब आजका पूरा वार्तालाप सुनौं-
वार्तालाप एक