नेपाली

पाठ चौंतीस

criPublished: 2014-01-28 14:11:30
Share
Share this with Close
Messenger Pinterest LinkedIn

होटलमा

वर्षाः सबैलाई नमस्कार। "दैनिक जीवनको चिनियाँ भाषा" कार्यक्रममा तपाईंहरुलाई स्वागत। म यस कार्यक्रमकी सञ्चालिका वर्षा।

कमलः नमस्कार सबैलाई। म कमल लम्साल। अघिल्लो पाठमा हामीले चिनियाँ भाषामा हुलाकमा जाँदा प्रयोग गरिने केही शब्दहरु सिकाएका थियौं। अब हामी एक छिन त्यसको पुनरावलोकन गरौं। "कृपया हुलाक कहाँ छ?" लाई चिनियाँ भाषामा कसरी भन्नुपर्छ?

वर्षाः वर्षाः "यौ च्यू", "हुलाक"।

कमलः यौ च्यू।

वर्षाः छिंग वन, यौ च्यु चाई ना?

कमलः छिंग वन, यौ च्यु चाई ना?

कमलः वो याओ ची पाउ को।

वर्षाः "पार्सल", "पाउ को"।

कमलः पार्सल।

वर्षाः त्वो ठ्राँग श् चेन नङ ताउ?

कमलः "त्वो ठ्राँग श् चेन नङ ताउ?", "त्यहाँ पुग्नलाई कति समय लाग्छ?"

वर्षाः "त्वो ठ्राँग श् चेन", "कति समय"।

कमलः "त्वो ठ्राँग श् चेन।

वर्षाः "वो याओ छ्यु पाउ को"।

कमलः "वो याओ छ्यु पाउ को"।, " म पार्सल लिन चाहन्छु"।

वर्षाः "वो याओ माई ची ट्राँग मिंग शिन फेन ची कै फङ यौ"।, "म केही पोस्टकार्ड किनेर मेरा साथीलाई पठाउन चाहन्छु"।

कमलः वो याओ माई ची ट्राँग मिंग शिन फेन ची कै फङ यौ।

वर्षाः "मिंग शिन फेन", "पोस्टकार्ड"।

कमलः मिंग शिंग फेन।

वर्षाः अब गत पाठको पूरा वार्तालाप सुनौं‍।-

पूरा वार्तालाप-

कः छिंग वन, यौ च्यु चाई ना?

खः च्यौ चाई छेन मेन क्वाई च्याओ ठ्रु।

कः वो याओ ची पाउ को।

खः ची ताउ ना?

कः ची ताउ श्याँग काँग।

महिलाः वो याओ ची पाउ को छ्यु श्याँग काँग, त्वो ठ्राँग श् चेन नङ ताउ?

पुरुषः च्वै शाओ ल्याँग क शिंग छी।

कः वो याओ छ्यु पाउ को।

खः छिंग कै वो खान यी श्या नी त पाउ को तान ह हू ट्राउ।

वार्तालाप पाँच

कः वो याओ माई ची ट्राँग मिंग शिन फेन ची कै फङ यौ।

खः यिन यौ ठ्राँग ठ्रँग ह कु कोंग ट्र हेन ह श्।

कमलः अघिल्लो पाठको पुनरावलोकन यत्ति नै। अब आजको मुख्य विषयतिर लागौं।

1234...全文 5 下一页

Share this story on

Messenger Pinterest LinkedIn