नेपाली

पाठ एघार

criPublished: 2014-01-28 10:42:02
Share
Share this with Close
Messenger Pinterest LinkedIn

कमलः श् शन मो।

वर्षाः यी शब्दलाई जोडेर "नि त आई हाउ श् शन मो" भन्ने वाक्य बनाइन्छ।

कमलः नि त आई हाउ श् शन मो? अब हामी आजको दोस्रो वार्तालाप सुनौं।

खः वो शी व्हान खान शु। नि न? नि त आई हाउ श् शन मो?

कमलः म किताब पढ्न म पराउँछु। मेरो रुचीबारे सोधिंदा मैले कसरी जवाफ दिने नि?

वर्षाः तपाईं "वो शि व्हान खान शु" भन्न सक्नुहुन्छ।

वर्षाः "वो" भनेको म।

कमलः वो।

वर्षाः "शी" व्हानको अर्थ मन पराउनु हो।

वर्षाः वो सि व्हान खान शु।

कमलः अब हामी दोस्रो वार्तालाप सुनौं।

कः नि त आई हाउ श् शन मो?

खः वो शी व्हान खान शु। नि न? नि यौ शन मो आई हाउ?

कमलः "वो शी व्हान"को अर्थ नेपाली भाषामा "मन पराउनु" हो कि?

वर्षाः ठीक छ। "खान शु" भनेको किताब पढ्नु हो।

कमलः खान शु। उक्त वार्तालापमा एउटा छोटो वाक्य छः "नि न?" त्यसको अर्थ के हो?

वर्षाः तपाईंले राम्रो कुरा सोध्नुभयो। "नि न"को अर्थ तपाईं नि वा तपाईंको नि भन्ने हो।

कमलः नि न। त्यसो भए "नि न" भनेर सोधेपछि पूरै प्रश्न दोहर्‍याउनुपर्दैन। होइन?

वर्षाः ठीक छ।

कमलः दोस्रो वार्तालापमा पुरुषले दिएको जवाफ के हो? मैले बुझिन।

वर्षाः त्यसको अर्थ "म घुम्न मन पराउँछु" भन्ने हो।

कमलः "साताको विदामा तपाईंले के-के गर्नेगर्नुभएको छ" भन्ने वाक्यलाई चिनियाँ भाषामा कसरी भन्ने?

वर्षाः त्यसलाई "चौ मो नि यि पान तौ कान शन मो" भन्नसकिन्छ।

वर्षाः "नि"को अर्थ तपाईं वा तिमी हो।

कमलः नि।

वर्षाः "कान"को अर्थ गर्नु हो।

कमलः कान।

वर्षाः "शन मो" भनेको के हो।

कमलः शन मो।

वर्षाः "कान शन मो" भनेको के गर्नु भन्ने हो।

वर्षाः चौ म नि यि पान तौ कान शन मो?

कमलः चौ म नि यि पान तौ कान शन म? साताको विदामा तपाईंले के गर्नेगर्नुभएको छ?

वर्षाः अब हामी आजको अन्तिम वाक्य सुनौं।

कमलः अब हामी आजका मुख्य वाक्यहरु पुनः एक पटक सिकौं।

首页上一页1234全文 4 下一页

Share this story on

Messenger Pinterest LinkedIn