नेपाली

असान्ज केसबाट मानिस सामु गरिएको पर्दाफास

criPublished: 2024-05-23 16:30:03
Share
Share this with Close
Messenger Pinterest LinkedIn

"प्रजातन्त्र र मानवअधिकार" को झण्डामुनि मानवअधिकारको उल्लंघन गर्ने खराब गतिबिधि गर्छ भने "प्रेस स्वतन्त्रता" को झण्डामुनि स्वतन्त्रता दमनमा संलग्न गर्छ। असान्ज केसबाट पूर्ण रूपमा उजागर गरिएको छ कि जब "प्रेस स्वतन्त्रता" आफ्नो विरुद्धमा जान्छ, अमेरिकाको नेतृत्वमा केही पश्चिमी देशहरूले यो नेभाराको पात च्यात्न र उनीहरूको दोहोरो मापदण्ड र दोहोरो अनुहारलाई विश्वसामु पर्दाफास गर्न हिचकिचाउँदैनन्।

चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ वनपिनले भन्नुभएको झैँ अन्य देशको पर्दाफास गर्नेलाई पुरस्कृत गर्नुपर्छ र अमेरिकाको पर्दाफास गर्नेलाई दण्डित गर्नुपर्छ, यो अमेरिकी प्रेस स्वतन्त्रताको सार हो। यसलाई स्पष्ट रूपमा भन्नुपर्दा तथाकथित "मानव अधिकार" जस्ता "प्रेस स्वतन्त्रता" अमेरिकाले असहमतिहरूलाई दबाउन र आफ्नो वर्चस्व कायम राख्न प्रयोग गर्ने एउटा औजारबाहेक अरू केही होइन। यो असान्ज केसले मानिसमाझ ल्याएको खुलासा हो।

首页上一页123 3

Share this story on

Messenger Pinterest LinkedIn