नेपाली

नेपालको उज्ज्वल भविष्य #समाचार सन्दर्भ

CRIPublished: 2022-11-25 14:41:50
Share
Share this with Close
Messenger Pinterest LinkedIn

नयाँ युगमा,अन्तर्राष्ट्रिय परिस्थिति परिवर्तन भए पनि चीनले सधैँ विकासोन्मुख मुलुकको कठिनाइमा ध्यान दिएर व्यवहारमा ‘विभिन्न मुलुक संयुक्त विकास गर्ने’ विचार लागू गरिरहेको छ। संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले यसरी चीनलाई मुल्याङ्कन गर्नुभएको छ:विकासोन्मुख मुलुकलाई मद्दत गरेर संयुक्त विकास पार्नेमा चीनको प्रयास अतुलनीय छ। शान्तिपूर्ण र स्थिर,साझा समृद्धि,सफा र सुन्दर र आपसी समर्थन गर्ने मानव भाग्य एकरूपताको निर्माण गर्ने चीनको लक्ष्य रहेको छ।

हाल राती नेपालको गाउँसहर हेर्दा,हरेक बत्तीको पछाडि परिवारको सुखमय जीवन देखिन्छ। भविष्यमा नेपाल अझ उज्यालो हुनेछ,यस्तो उज्यालोले भविष्यमा नेपालले पनि ठूलो विकास गर्ने छ।

首页上一页123 3

Share this story on

Messenger Pinterest LinkedIn