सी चिनफिङ र फिनल्याण्डका राष्ट्रपति स्टबबीचको वार्ता
//分pc和移动创建 pc端创建播放器宽高是600 400,移动端宽度是走屏幕的宽度,高度根据4:3计算出来 //判断是否是移动端 function isMobile(){ if (/AppleWebKit.*mobile/i.test(navigator.userAgent) || /Android/i.test(navigator.userAgent) || (/MIDP|SymbianOS|NOKIA|SAMSUNG|LG|NEC|TCL|Alcatel|BIRD|DBTEL|Dopod|PHILIPS|HAIER|LENOVO|MOT-|Nokia|SonyEricsson|SIE-|Amoi|ZTE/.test(navigator.userAgent))) { return true; } else { return false; } } var _player_width = 1000; var _player_height = 562;
var videoOption1={ id: "video-player1",//播放器容器DIV的ID 必填 width:1000,//视频宽度 选填 默认712 height:562,//视频高度 选填 默认400 vType: "video",//视频播放器必填 isDirectUrl: false,//是否是视频地址,如果是 设置为true;如果需要通过接口获取,设置为false url: '',//视频地址 //url: 'http://gccncc.v.wscdns.com/gc/xiongmao03_1/index.m3u8',//视频地址 swappedId: '41e4cc257dd84fca86424aa17d0235d9',// isDirectUrl设置为false 需要取swappedId isLive: false,//是否直播点播 默认是false videoType: '',//视频格式 buriedCodeTitle: '',//埋码必填 设置埋码标题 channelId:'',//直播频道ID 预留字段 posterImg:'',//封面图 isConviva: true,//是否开启conviva埋码 isCntvdata: true,//是否开启大数据埋码 rateDisplay:true,//是否显示倍速 isAutoPlay:false,//是否开启自动播放,默认是false isVod4k:false,//是否是4k点播播放器,true是4k播放器,false是普通播放器。默认false endedFunction: function () { //播放完毕,调用外部函数; }, } var videoPlayer1; var videoType1="0"; var guid1="41e4cc257dd84fca86424aa17d0235d9"; createPlayer1(); function createPlayer1() { if (isMobile()) { //如果是移动端 就走移动端的宽度; 因移动端和pc端的宽高比相同,比例按照pc端传入的宽高比计算。 var width = (window.innerWidth > 0) ? window.innerWidth : screen.width; videoOption1.width = width; videoOption1.height = width * _player_height / _player_width; videoPlayer1 = new CreateSmartPlayer(videoOption1); } else { videoPlayer1 = new CreateSmartPlayer(videoOption1); } }
अक्टुबर २९ तारिख अपरान्ह चीनका राष्ट्राध्यक्ष सी चिनफिङले पैचिङस्थित जन बृहत् सभाभवनमा चीन भ्रमणमा रहनुभएको फिनल्याण्डका राष्ट्रपति अलेक्जेण्डर स्टबसँग भेटवार्ता गर्नुभएको छ।
भेटवार्तामा चीनका राष्ट्राध्यक्ष सीले औँल्याउनुभयो, ‘फिनल्याण्ड नै जनगणतन्त्र चीनसँग कूटनीतिक सम्बन्ध स्थापना गर्ने प्रथम मुलुकहरूमध्य एक हो, चीनसँग सरकारी व्यापारिक प्रकारमा हस्ताक्षर गर्ने पहिलो पश्चिमा देश पनि हो। कूटनीतिक सम्बन्ध स्थापना भएदेखि दुई देशले एक अर्कालाई मैत्री, सम्मान र विश्वास कायम राख्दै इतिहास र सँस्कृति तथा व्यवस्थापनको भिन्नतामा पनि समानताको नमूना बनाएका छन्। हाल, एक शताब्दीमा नदेखिएको ठूलो परिवर्तन निरन्तरताका साथ विकास गर्दै मानव समाजमा विभिन्न चुनौती थपिएको छ।’
सो अवसरमा चीन र फिनल्याण्डबीचको नयाँ सहकार्य साझेदारी सम्बन्धको विशेष मूल्य देखाउन सकिने भन्दै सीले यो धेरै कदर गर्नलायक भएको चर्चा गर्नुभयो। चीनले फिनल्याण्डसँग रणनीतिक सहकार्य सुदृढ पार्ने, मैत्री परम्पराको विकास गर्ने, भविष्य उन्मुख नयाँ सहकार्य साझेदारी सम्बन्धलाई अघि बढाउने, दुई देश र जनताका लागि हित ल्याउने र विश्वको शान्ति तथा विकासको लागि नयाँ योगदान राख्ने अपेक्षा पनि उहाँले प्रकट गर्नुभयो।