नेपाली

राष्ट्राध्यक्ष सी र पिता: दुई पुस्ता पार्टी सदस्यबीचको हस्तान्तरण

criPublished: 2021-06-19 17:16:50
Share
Share this with Close
Messenger Pinterest LinkedIn

यस्तो कार्य शैलीको प्रभाव उहाँका छोरा सी चिनफिङमा पनि देखिन्छ। चिनियाँ कम्युनिष्ट पार्टीको अठारौँ महाधिवेशन यता सी चिनफिङले पहाडी क्षेत्र र खेतीपातीस्थल लगायतमा पुगेर स्थानीय अनुसन्धान गर्नुभएको छ। यसबाहेक सी चिनफिङले बुवाबाट मेहनती र मितव्ययीको भावना पनि सिक्नुभएको छ।

नमूनाको प्रभाव ठूलो छ। बुवाको दैनिक भनाइ र व्यवहारबाट सी चिनफिङले कसरी जनताका सामु समाजसेवी मानिस बन्ने भन्नेबारे सिक्नुभएको छ। सर्वसाधारण लाइन, अनुसन्धान, मेहनती तथा मितव्ययीता लगायत चिनियाँ कम्युनिष्ट पार्टीको प्रमुख भावना नै सी चुङस्युन र सी चिनफिङ समेत दुई पुस्ताका चिनियाँ कम्युनिष्ट पार्टीबीच बिँडो थामेको भावना पनि हो।

首页上一页12 2

Share this story on

Messenger Pinterest LinkedIn