नेपाली

#अल्पसंख्यक जाति# तिब्बती शाननान शहर- बालुवाभूमिबाट हरित बनमा परिवर्तन-१

CRIPublished: 2022-06-14 17:34:38
Share
Share this with Close
Messenger Pinterest LinkedIn

सन् १९८४ मा लगभग ८०० मु अर्थात् ५३.३ हेक्टर प्रयोगात्मक वन सफलताका साथ रोप्ने काम भयो। मान्छेहरूले अन्त्यमा नदी किनारामा रूख रोप्ने तरिका पत्ता लगाए।

“स्थानीय बासिन्दालाई धेरै खुशी लाग्यो। उनीहरूले सधैं मलाई घरमै बोलाएर रूख रोप्ने प्रविधि सिकेका छन्।” ली छुनलुले यसरी सम्झना गर्नुभयो।

यो ब्रह्मपुत्र नदीको मध्य भागमा आश्रय जंगलको निर्माणको सुरूवात हो।

सन् १९९० मा जंगल निर्माण विस्तार भएको थियो। ली छुनलुले यो कार्यको अध्यक्षता गर्नुभयो। सँगै प्यानज्यु र अरू १२ जना गाउँलेहरूले नदी किनारामा रूख रोप्ने परियोजनाको वहन गरेका थिए। सुरुमा, वन विस्तारमा भाग लिएर आम्दानी बढाउनका लागि "साइडलाइन" मात्र मानिन्थ्यो। तर, आश्रय जंगलले हावाको प्रतिरक्षा र बालुवाको समस्या समाधान गर्न उल्लेखनीय भूमिका खेलेको छ। जसबाट कृषि प्रकोप कम हुनुका साथै बालीको उत्पादन पनि बढेको छ, र घाँसे मैदान पनि विस्तारै विस्तार हुँदैआएको छ। त्यसैले रूख रोप्ने कार्यमा स्थानीय सर्वसाधारणको उत्साह दिन प्रतिदिन बढेको छ।

首页上一页12 2

Share this story on

Messenger Pinterest LinkedIn