नेपाली

#अल्पसंख्यक जाति#छिङहाई-तिब्बत रेलवे पर्यावरणीय पर्यटकीय दृश्य -१

criPublished: 2020-11-03 18:35:37
Share
Share this with Close
Messenger Pinterest LinkedIn

गाउँले अर्थात घाँसे मैदानको रक्षक नौपुसाङचौले भने

यी वर्षहरूको परिवर्तनले हामीलाई वास्तविक सुख दिएको छ। अथक प्रयासमा पहिलेभन्दा हाल घाँसे मैदान अझ राम्रो हुनुका साथै वरिपरि जंगली जनावरको संख्या पनि धेरै बढेको छ। जसबाट हेर्दा हाम्रो व्यवस्था तथा सुरक्षा कार्य प्रभावकारी छ। यस्तो सफलताले गौरव लागेर आउँछ।

हाल छिङहाई प्रान्तमा विभिन्न प्रकारका पर्यावरणीय रक्षकको संख्या १ लाख ४० हजारभन्दा बढी भएको छ। स्थानीय सिमसारको क्षेत्रफल चीनको पहिलो स्थानमा परेको छ।

धुन

प्रसिद्ध खखसिलि क्षेत्र पार गरेर याङसी नदीको सुरूवाद अथवा ठोठोह नदी र टाँगुला पहाड पार गरी रेलले दक्षिण तर्फ जाँदा तिब्बत प्रवेश गर्दछ। उतर-तिब्बती व्यापक घाँसे मैदानमा पर्यटकहरूले के के सुन्दर दृश्य हेरेका छन्?

首页上一页12 2

Share this story on

Messenger Pinterest LinkedIn