पाठ छपन्न
वर्षाः ना अर यौ? कहाँ छ?
दयारामः ना अर यौ।
वर्षाः वांग पा, इन्टरनेट बार।
दयारामः वांग पा।
वर्षाः "ना अर यौ वांग पा?" इन्टरनेट बार कहाँ छ?
दयारामः ना अर यौ वांग पा?
वर्षाः नि यौ च् चि त पो ख मा?
दयारामः नि यौ च् चि त पो ख मा?
वर्षाः च चि त पो ख, आफ्नै व्लक।
दयारामः च चि त पो ख।
वर्षाः यौ श्यांग ति ट्, इमेल ठेगाना।
दयारामः यौ श्यांग ति ट् ।
वर्षाः नि त यौ श्यांग ति ट् श शन मो? तपाईंको इमेल ठेगाना के हो?
दयारामः नि त यौ श्यांग ति ट् श शन मो?
वर्षाः वांग चि मि मा ल, पासवर्ड सिर्सेको छ।
दयारामः वांग चि मि मा ल।
वर्षाः "वो वांग चि मि मा ल"।, मैले आफ्नो पासवर्ड विर्सेको छु।
दयारामः वो वांग चि मि मा ल।
वर्षाः अब आजका पूरै वार्तालाप सुनौं।
वार्तालाप एक
कः ना अर यौ वांग पा?
खः वो मन श्वे श्याउ तुंग नान च्याउ च्यौ यौ यि क।
वार्तालाप दुइ
कः नि यौ च् चि त पो ख मा?
खः तांग रान ल। वो त पो ख तेन चि ल्यु हाई थिंग
वार्तालाप तीन
कः नि त यौ श्यांग ति ट् श शन मो?
खः Chinese@crifm.com.
वार्तालाप चार
कः आई या! वो वांग चि मि मा ल।
खः मै क्वान शि, चाई श् यि छ्।
वर्षाः अब चिनियाँ संस्कृतिबारे केही जानकारी।
दयारामः हाल चीनका युवायुवतीका लागि इन्टरनेटको भूमिका दिनप्रति दिन महत्वपूर्ण हुँदै आएको छ। तिनीहरुले इन्टर्नेनमार्फत् सामग्रीको संकलन गर्ने, इमेल पठाउने र पाउने, किताव पढ्ने र साथीसँग गफ गर्ने गरेका छन्। आफ्नो घर, अफिस र स्कुलमा बाहेक कोहीले इन्टरनेट बारमा पनि इन्टरनेटको प्रयोग गर्ने गरेका छन्। हाल चीनले इन्टरनेटको गम्भीरताका साथ व्यवस्थापन गरेको छ। वयस्कको प्रमाण -पत्र लिएर मात्र इन्टरनेट बारमा प्रवेश गर्न पाइन्छ।
वर्षाः आजको कक्ष यहीं पूरा हुन्छ। कार्यक्रम टुंग्याउनुअघि मैले तपाईंलाई एउटा सानो प्रश्न सोध्न चाहन्छुः तपाईंको आफ्नै व्लक छ कि भन्ने वाक्यलाई चिनियाँ भाषामा कसरी भनिन्छ।
दयारामः तपाईंहरुलाई यस प्रश्नको सही उत्तर थाहा छ भने हामीलाई आफ्नो जवाफ पठाउनुहोला। हाम्रो ठेगाना हो-
Nepali service, CRI-6,China Radio International, P.O. Box 4216,Beijing.P.R. China वा सी.आर.आई.पोष्ट नँ.-405 काठमाडौं नेपाल
वर्षाः हाम्रो कार्यक्रम फेरि सुन्नका लागि https://nepal.cri.cn मा लग गर्नुहोला। कार्यक्रमको बारेमा अरु बढी थाहा पाउनका लागि हाम्रो वेभ-साइट हेर्नुहोस्। नमस्कार म वर्षाको, चाई चेन।
दयारामः म दयारामको पनि नमस्कार। चाई चेन।